सुशील सुवेदी, सिन्धुपाल्चोक ९ दिन अघि सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये आज थप दुइको शव फेला परेको छ । आज एक महिला एक बालीकाको शव फेला परेको...
सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोकका जनप्रतिनिधिहरुले बाढी पहिरो पीडित र जोखिममा रहेकालाई तुरुन्तै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन । बिहीवार चौतारामा बसेको प्राकृतिक विपदका कारण जोखिममा रहेका बस्तीहरुको...
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका...
गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरोमा परेर ३९ जना...
बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ५० बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको छ । बनेपा प्राविधिक शिक्षालय भवनका चार कक्षा कोठामा ओसोलेशन बेड व्यवस्थित गरिएको हो...
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा...
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०५ कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ । मंगलबार काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् । योसँगै बितेको...
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो यो सँगै पछिल्लो २४ घण्टामा...
सुशील सुवेदी, सिन्धुपाल्चोक कोभिड– १९ को संक्रमण दैनिक बढ्दै गएपछि सिन्धुपाल्चोकलाई आज बाट लकडाउन गरिएको छ । लकडाउनका कारण आज जिल्लाका मूख्य बजारहरु बिहानैदेखि सुनसान देखिएको छ । छिमेकी जिल्लामा...
सुशील सुवेदी, सिन्धुपाल्चोक मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको पानी काठमाडौँ ल्याउन सुरुङमा त्रुटि सच्चाउने काम भइरहँदा दोस्रो चरणको निर्माणका लागि आवश्यक तयारी शुरु गरिएको छ । दोस्रो चरणको निर्माणका लागि...
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाैंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना थपिएका हुन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका...
काठमाडौं – कीर्तिपुर नगरपालिका र चन्द्रागिरीको तीनथान जोड्ने झोलुंगे पुलमुनी एक पुरुषको शव फेला परेको छ । कीर्तिपुर–२ र चन्द्रागिरी–१५ को सिमानामा पर्ने बल्खु खोलाको पुलमुनी शव फेला परेको महानगरीय...