काठमाडौं उपत्यकामा मात्रै ७५५ संक्रमित, पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमितको मृत्यु
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका...