वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम प्रदेशको आर्थिक रुपान्तरणको महान योजना रहेको बताउनुभएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा आज हेटौँडामा भएको बैंकहरुसँग सम्झौता पत्र...
भक्तपुरको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार भएको छ । भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि नगरपालिकाले संस्कृतिविद् एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा रानीपोखरी अध्ययन समिति गठन गरेको...
काठमाडौँ- करिब पाँच वर्षदेखि निर्माण शुरु भएको काठमाडौँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अहिलेसम्म १५ प्रतिशत मात्र भएको छ । निर्माण शुरु गरेको पाँच वर्ष बित्नै लाग्दासम्म पनि मुस्किलले १५ प्रतिशत...
काठमाडौं- अस्पताल नभएका ३९६ वटा स्थानीय तहमा एकैपटक आज आधारभूत अस्पतालको शिलान्यास गरिदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु-याउने उद्देश्यले...
चितवनमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गोरखा बारपाक सुलिकोट गाँउपालिका १ का १९ वर्षीय युवतीको मंगलबार दिउँसो मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए...
सुशील सुवेदी, सिन्धुपाल्चोक बिश्वभरी कोरोना भाइरसको महामारी फैलिरहेको छ । नेपालमा परिक्षणको दायरा फराकिलो अर्थात बढाएको हुनाले अहिले सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौका अस्पताल हरुमा बेडको अभाब छ...
सुशील सुवेदी सिन्धुपाल्चोक – सांस्कृतिक जागरण नेपालको अध्यक्षमा विशाल आचार्य निर्वार्चित भएका छन । सांस्कृतिक जागरण नेपालको प्रथम भेलाले आचार्यलाई निर्वाचित गरेको हो । आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति...
सुशील सुवेदी, सिन्धुपाल्चोक काठमाण्डौबाट साँखु हुँदै मेलम्ची जोड्ने मनमोहन मार्गको शिलान्यास भएको छ । पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज एक समारोहका बीच काठमाण्डौ र सिन्धुपाल्चाकको सिमाना नाङलेभारेमा सो सडकको शिलान्यास गर्नुभएको...
सुशील सुवेदी सिन्धुपाल्चाेक – जिल्ला प्रसाशन कार्यालय सिन्धुपाल्चोकको कर्मचारीकाे परिवारमा मा कोरोना पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेकका सबै प्रकारका सेवाहरु बन्द भएका छन् । कार्यालययले एक सूचना जारी गर्दै २२ गते...
चितवन – चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट...
सिन्धुली – भूमि सुधार तथा मालपोत कार्यालय सिन्धुली आजबाट अर्को सूचना नआएसम्मका लागि बन्द भएको छ । कार्यालयमा अग्रपङ्क्तिमा बसेर काम गर्ने कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अर्को सूचना जारी...
सुशील सुवेदी सिन्धुपाल्चोक – तेलको प्याकेट भित्र मुसा जस्तै देखिने कुहिएको बस्तु भेटिएपछी मेलम्ची नगरपालिकाले विक्रिमा रोक लगाएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ११मा खानको लागि प्रयोग गर्ने तेलमा...