कमिन्सलाई पछि पार्दै स्टार्क बने आईपीएलकै महँगा खेलाडी, २४ कराेड ७५ लाख भारुमा काेलकातामा अनुबन्ध
काठमाडौँ – अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन् । यूएईकाे दुबईमा चलिरहेकाे आईपीएल मिनी अक्शनमा प्याट कमिन्सलाई पछि पार्दै मिचेल स्टार्क...