यू-१९ क्रिकेट विश्वकपको सुपर सिक्समा आज नेपालको सामना बंगलादेशसँग
काठमाडौं, १७ पुस । जारी आइसीसी यू-१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दैछ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु...