काठमाडौं – काठमाडौं महानगरपालिकाको वडा नं. २६ को प्रतिनिधित्व गर्दै विभिन्न खेलका प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, अन्तर्राष्ट्रिय रेफ्री, वडाको पहिचान र प्रतिष्ठामा योगदान व्यक्तित्व, सांस्कृतिक प्रतियोगितामा विजय हासिल गर्ने...
काठमाडौं, २२ माघ । काठमाडौंको तीनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले ‘ह्वाइटहाउस फेस्टिभल २०८१’ आयोजना गर्ने भएको छ। कलेजको २५औँ स्थापना दिवसको अवसरमा गर्न लागेको यो फेस्टिभलको तेस्रो श्रृङ्खला हो। फेस्टिभल...
नेपालले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी ट्वान्टी आई श्रृंखलमा चौथो हार सामना गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल मंगलवार थाइल्याण्डसँग ५ रनले पराजित भएपछि जारी श्रृंखलामा तेस्रो हार...
काठमाडौँ – ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्र रहेका नेपाली फुटबल लिगको विभिन्न डिभिजन खेल्ने १२ वटा क्लवलाई सम्मान गरेको छ । ललितपुरमा आईतवार एक कार्यक्रम आयोजना गर्दै महानगरपालिकाले क्लवलाई नगदसहित सम्मान...
काठमाडौं – मलेसियामा सम्पन्न आईसीसी यू-१९ महिला टी-२० विश्वकपको उपाधि भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो । आइतबार सम्पन्न फाइनलमा भारतले दक्षिण अफ्रिकालाई...
काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय पुरूष टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने भएको छ। क्यानले सामाजिक सञ्जालमार्फत शनिबार मोन्टी देसाईले नेपाली क्रिकेटमा पुर्याएको योगदानप्रति धन्यवाद...
काठमाडौँ – फिजम कप २०८१ को उद्घाटन खेलमा बेष्ट ग्रुप भिजन इङ्गलिस स्कुल विजयी भएकाे छ । मध्यपुर युथ एशाेसिएसनको खेल मैदानमा एम्स इन्टरनेशनल एकेडेमीलाई ६-० गोल अन्तरले पराजीत गर्दै...
काठमाडौँ – संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) कप शुक्रबारबाट सुरु भएको छ । प्रत्येक वर्ष आयोजना गरिने फिजम अन्तर विद्यालय फुटबल प्रतियोगिता आजबाट भक्तपुरको मध्यपुर युथ एसोसिएसनको ग्राउण्डमा सुरु भएको...
काठमाडौं – टाइब्रेकरमा आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) लाई पराजित गर्दै ए डिभिजन लिग क्लब संकटाले सभापति कप फुटबल प्रतियोगिता जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न फाइनलको...
काठमाडौं – पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपाल २० रनले पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले...
काठमाडौं – नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा काठमाडौंमा जारी सभापति कप फुटबलको फाइनल खेल्नै दुवै टिमले उपाधि जित्ने दावी गरेका छन् । उपाधिका लागि विहीबार साँझ...
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफ्नो टोली सन्तुलित रहेकाले बिहीवारदेखि शुरु हुने त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट श्रृंखला जित्ने बताएकी छिन् । नेपालले बिहीवारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट...