गौरीगंगा मेयर कप जारी : आज सम्पन्न खेलमा बर्दगोरीया र आयोजक गौरीगंगा विजय
कैलाली – कैलालीको गौरीगंगा नगरपालिकाको चौथो स्थानीय तह स्तरीय गौरीगंगा मेयर कप २०८० फुटबल प्रतियोगितामा जारी रहेको छ । मंगलबार भएक दुई खेलमा पुरुष तर्फ बर्दगोरीया गाउँपालीका र लम्कीचुहा बिच...