कृष्णभीर सडक अवरुद्ध हुँदा ग्यासमा चर्को भार, उपभोक्ताले तिर्न थाले प्रतिसिलिन्डर २,१६५ रुपैयाँ

काठमाडौं – धादिङको कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि त्यसको प्रत्यक्ष असर काठमाडौं उपत्यकाको एलपी ग्यास आपूर्तिमा परेको छ। सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट ग्यास ढुवानी...

दोलखालाई बागमती प्रदेशको प्रमुख पर्यटकीय केन्द्र बनाउने होटल व्यवसायीको अभियान

  दोलखा । दोलखाको पर्यटन विकासलाई तीव्रता दिँदै जिल्लालाई बागमती प्रदेशकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित होटल तथा पर्यटन व्यवसायीहरूले अभियान अघि बढाएका छन्। दोलखा जिल्ला होटल तथा...

केएल दुगड ग्रुपद्वारा रसुवा र नुवाकोटका बाढी प्रभावित परिवारलाई खाद्यान्न सहयोग

काठमाडौं । केएल दुगड ग्रुपले रसुवा र नुवाकोटका बाढी प्रभावित परिवारका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ। भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने...

मुस्ताङबाट आएका सामान चोभार भन्सारबाटै जाँचपास गर्न सकिने

काठमाडौं । मुस्ताङस्थित भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु अब काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाटै जाँचपास गर्न सकिने भएको छ। भन्सार विभागले मुस्ताङको कोरला नाकाबाट भित्रिने मालवस्तुलाई चोभारसम्म ल्याएर...

सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले बढ्यो

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४...

व्यावसायिक प्रयोजनका लागि एलपी ग्यास बिक्रीमा तत्काल रोक, घरायसी उपभोक्तालाई प्राथमिकता

  काठमाडौं — नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री तथा वितरणमा तत्कालका लागि रोक लगाउने निर्णय गरेको छ। निगमले घरायसी तथा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंक लिमिटेडको ३ करोड १ लाख आर्थिक सहयोग

काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा ठुलो धनजनको क्षति पुगेकोले उक्त प्राकृतिक विपद् घटनाबाट प्रभावित क्षेत्रका नागरिकहरूलाई नेपाल बैंक लिमिटेडले ३...

नेपाल बैंकको अध्यक्षमा पिताम्बर भण्डारीले लिए शपथ

काठमाडौं – नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष पिताम्बर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपाल राष्ट्र बैंकमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले भण्डारीलाई शपथ ग्रहण...

नाडा अटो शोमा स्काइवेलको चर्चा, BE11 ले तान्यो दर्शकको ध्यान

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मा चिनियाँ प्रिमियम विद्युतीय सवारी ब्रान्ड स्काइवेल (SKYWELL) ले पनि दर्शकको ध्यान खिचिरहेको छ। नेपालमा नयाँ वितरकमार्फत प्रवेश गरेको स्काइवेलले प्रदर्शनीमा आफ्नो...

नाडा अटो शोमा बीवाईडीको दबदबा, एट्टो २ सुपेरियरदेखि शार्क ६ सम्मले तान्यो दर्शक

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणसँगै बीवाईडीको स्टल पनि अवलोकनकर्ताको विशेष चासोको केन्द्र बनेको छ। बीवाईडीले यसपटक नयाँ मोडल र अपग्रेडेड सवारीसाधनसहित आफ्नो...

एलपी ग्यासको सहज आपूर्तिमा साल्ट ट्रेडिङले कसरी गर्दैछ व्यवस्थापन?

काठमाडौं – बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदा उपभोक्ता घण्टौँसम्म लाइन बस्न बाध्य भइरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड (एसटीसी) ले भने उपलब्ध सीमित कोटालाई व्यवस्थापन गरेर आफ्ना उपभोक्तालाई ग्यास...

बाढी प्रभावितलाई टेलिकमको राहत: दुई दिन निःशुल्क कल, डेटा र एसएमएस

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकलाई नेपाल टेलिकमले सञ्चार सेवामा राहत दिने भएको छ। टेलिकमले प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई दुई दिनसम्म निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी...