बाल–बालिकाहरूको लागि निःशुल्क डिजिटल ‘नेपाली वर्णमाला’ एप सार्वजनिक

काठमाडाैँ – कोरोना भाइरसको कारणले लाखौँ बाल—बालिकाहरू पढ्नुमा बञ्चित भइरहेका बेला फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनिले निशुल्क नेपाली वर्णमाला डिजिटल एप गुगल प्ले स्टोरमा सार्वजनिक गरेको छ...

नवनियुक्त गभर्नर अधिकारीले पदभार ग्रहण गरे

काठमाडौं – नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ लिएका छन् । लगत्तै उनले राष्ट्र बैंक पुगेर जिम्मेवारी पनि सम्हालेका छन् । मंगलबार बिहान आयोजित एक...

आर्थिक वृद्धिदर ५.३ मात्र हुने एडीबीको अनुमान

काठमाडौँ – कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको रोकथामका लागि गरिएको बन्दाबन्दीले नेपालको आर्थिक वृद्धिदर खुम्चिने एसियाली विकास बैङ्क (एडीबी)ले प्रक्षेपण गरेको छ । शुक्रबार ‘नेपाल माइक्रोइकोनोमिक अपडेट’ जारी गर्दै एडीबीले...

५ सयका १९ करोड थान नयाँ नोट छाप्ने राष्ट्र बैंकको तयारी

काठमाडौं – नेपाल राष्ट्र बैंकले पाँच सय रुपैयाँ दरका १९ करोड थान नयाँ नोट छाप्ने भएको छ । यसका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ । आउँदो दसैंलाई लक्ष्य...

कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचार कोषलाई नेपाल टेलिकमको १२ करोड सहयोग

काठमाडौं – सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले कारोना रोकथाम तथा नियन्त्रण कोषलाई १२ करोड रुपैयाँ सहयोग गरेको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोभिड–१९ अर्थात कोरोना भाइरस रोकथाम, नियन्त्रण...

कोरोना रोकथाम तथा नियन्त्रण कोषलाई नेपाल आयल निगमको ५० करोड सहयोग

काठमाडौं – सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले कोषमा ५० करोड...

महाकाली नदीमा हाम फालेर नेपाल फर्केका इन्द्र खत्रीलाई बोलन्या थलीको आर्थिक सम्मान

गणेशसिंह धामी दार्चुला – सोमबार महाकाली नदीमा हाम फालेर नेपाल आएका इन्द्र खत्रीलाई बोलन्या थलीले आर्थिक सम्मान गरेको छ । बुधबार शैल्य शिखर नगरपालिकाको पनेबाँजमा बैतडीकाे डिलाशैनी गाउँपालिका-१ कोटपेटराका ४८...

पेट्रोल र डिजेलको मुल्य प्रतिलिटर १० रुपैयाँका दरले घट्यो, पेट्रोलको ९६ र डिजेलको ८५ रुपैयाँ

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । १ अप्रिल २०२० मा ईन्डियन...

ओम्नी समूहसँग भएको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द, पाँच करोड धरौटी समेत जफत

काठमाडौँ – स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री ल्याउन गरिएको सम्झौता रद्द गरेको छ । बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा विभागमा महानिर्देशक महेन्द्र...

एनसेलले ४ अर्ब ६० करोड लाभकर तिर्यो

काठमाडौं – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर ४ अर्ब ६० करोड रुपैयाँ तिरेको छ । मंगलबार एनसेलले सो रकम तिरेको ठूला करदाता...

अत्यावश्यक सेवा तथा वस्तुको भुक्तानी नरोक्न महालेखाको निर्देशन

काठमाडौ – महालेखा नियन्त्रकको कार्यालयले अत्यावश्यक सेवा तथा वस्तुको भुक्तानी नरोक्न निर्देशन दिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरू सञ्चालनमा बाधा नपर्ने गरी आलोपालो मिलाई...

काठमाडौ उपत्यकामा ३ दिनमा ८७ हजार ग्यास सिलिन्डर वितरण

काठमाडौँ– नेपाल आयल निगमले लकडाउनको अवधिमा काठमाडौँ उपत्यकामा ८७ हजार ६ सय ३० ग्यास सिलिन्डर वितरण गरेको छ । यही चैत १४, १५ र १६ गते निगमले सो परिणाममा ग्यास...