सुनको मुल्य निरन्तर ओकालो, आज नयाँ रेकर्ड कायम, ९८ हजार २ सयमा कारोबार
काठमाडौं – सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लागिरेको सुनको मूल्य आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...