नेपालमै पहिलोपटक बृहत अन्तर्राष्ट्रिय स्तरको बिल्डटे्क एक्स्पो आयोजना हुने

काठमाडौं । नेपालमै पहिलोपटक बृहत अन्तर्राष्ट्रिय स्तरको बिल्डटे्क एक्स्पो आयोजना हुने भएको छ । निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय...

भाटभटेनी सुपरमार्केटले कर छलि गरेको सर्वोच्चको ठहर

भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न पाँच कम्पनीले नक्कली भ्याट बिल बनाएर कर छली गरेको सर्वोच्च अदालतले ठहर गरेको छ । १० वर्षअघि यो कर छलीको अनुसन्धान भएको थियो । राजस्व न्यायाधीकरणबाट...

जलविद्युत कम्पनीमा ३६ अर्ब २६ करोड रुपैयाँ लगानीको घोषाणा

काठमाडौँ । सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ५ वर्षे व्यवसायीक योजना कार्यान्वयनमा जोड दिएको छ । सोमबार बसेको कम्पनीको आठौं वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष तथा उर्जा सचिव...

भक्तपुरको गठ्ठाघरमा तरकारी तथा तथा फलफुल बजार संचालनमा आउने

भक्तपुर,  अन्नपूर्ण बहुमुखी सहकारी संस्थाले व्यवस्थित र आधुनिक रुपमा तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याउने भएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ गठ्ठाघर स्थित तरकारी तथा फलफूल...

सहुलियतपूर्ण कर्जाले विभिन्न ६९ वटा नगरपालिकामा फोहरबाट मोहर निकालिने

नेपालमा सहरी फोहोरबाट आधुनिक ऊर्जा उत्पादन गर्न संयुक्त अरब इमिरेट्स (युएई) ले एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ । अबुधावीमा जारी...

नेपाल आयल निगमले ग्यास प्लान्ट निर्माण गर्ने, यस्ताे छ तयारी

एलपी ग्यासको भण्डारण क्षमता विस्तार तथा आफ्नै लोगोमा ग्यास उत्पादन सुरु गर्न नेपाल आयल निगमले ग्यास ‘बोटलिङ, रिफिलिङ प्लान्ट’ र भण्डारण गृह निर्माण गर्ने भएको छ । यसको निर्माण कार्यका...

तीन बर्षमा थुप्रै व्यवसायीकाे मन जित्दै नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च

बाहिरबाट हेर्दा निक्कै आकर्षक र धेरै लाभ हुने व्यवसायका रुपमा देखिने सुनचाँदी व्यवसायभित्र धेरै विकराल समस्या रहेको सरोकारवालाहरुले बताएका छन । प्रशासनको हेर्ने दृष्किोट समेत नकारात्मक भईदिदा धेरै व्यवसायीहरुले राज्यपक्षबाट...

वर्षा र हिमपातले पहाडी तथा हिमाली भेगको हवाई सेवा प्रभावित

वर्षा र हिमपातले पहाडी तथा हिमाली भेगको हवाई सेवा प्रभावित भएको छ । अन्तर्रा्ष्ट्रिय उडान जारी रहे पनि बाक्लो कुहिरो, वर्षा र हिमपातले पहाडी र हिमाली भेगका विमानस्थलमा उडान प्रभावित...

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी...

नागिथाम डाँडाँमा १ लाख बत्ति बालेर भ्रमण वर्षको स्वागत गरिने ।

सिन्धुपाल्चोक,    सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न योजना ल्याएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका पर्यटनको प्रचुर सम्भावना भएको गाउँपालिका हो । जहाँ हिमाल,...