सुनको भाउ एकै दिन तोलामा १२ सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँले घटेको छ । सुनको भाउ आइतबार तोलाको ७८ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शुक्रबार तोलामा...

अब डिजेल र पेट्रोलमा प्रतिलिटर १०/१० रुपैयाँ विकास कर

काठमाडौं – सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया पु‍¥याएको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सोही...

बिहीबार शेयर बजारमा थाम्नै नसकिने गरि उतार चढाव

काठमाडौ – साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजारमा उतार चढावबीच नेप्से परिसूचक बढेर बन्द भएको छ । खरिदकर्ता र बिक्रीकर्ताको चाप परिवर्तन भइरहदा बजार खुलेको केहीसमयसम्म तीब्र उतारचढाव देखिएको...

शेयर बजारमा बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार

शेयर बजारमा बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार भएको छ । कारोबार बन्द हुँदासम्म ४ अर्ब १५ करोड, ४८ लाख, ८३ हजार ९२ रुपैयाँको कारोबार भएको हो । यसअघि गएको आइतबार...

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि ढकालकाे उम्मेद्वारी

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आउँदो महासंघको लागि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिने हुनुभएको छ । ढकालले बुधबार काठमाण्डौमा एक कार्यक्रम गरी उम्मेदवारीको औपचारिक घोषणा गर्नुभएको हो ।...

एक सिङ्गे गैँडाको गणनाका लागि १ करोड १० लाख बजेट बिनियाेजन, चैत १ गतेदेखि सुरु गरिने

दुर्लभ एक सिङ्गे गैँडाको गणना यही चैत १ गतेदेखि सुरु गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार...

विश्व प्रसिद्ध काेरियाली फ्राईड चिकेन अब नेपालमा

अब नेपालीले नेपालमै वेलडम चिकेनको स्वाद लिन पाउने भएका छन । एसियन स्वाद, पोषिलो अनि स्वास्थ्यबद्र्धक वेलडम चिकेन नेपालको सामीन्स रेष्ट्रो प्रा.लि.ले सञ्चालन गर्ने भएको छ । नेपाल र भारतको...

सुनको मुल्य प्रतिताेला ८० हजार नाघ्यो, अझै बढ्न सक्ने संकेत

काठमाडाैँ – सोमबार छापावाला सुन ८० हजार ३ सयमा कारोबार भएर नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ । आज...

सुनको मूल्य अहिलेसम्मकै उच्चतम विन्दुमा ऐतिहासिक रेकर्ड कायम

काठमाडाैँ – आइतबार सुनको मूल्य ८० हजारको नजिक पुगेको छ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ । आज छापावाला सुनको मूल्यले ७८ हजार ८ सयमा...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा खोरुङ्गाखोला साना जलविद्युत् आयोजनाको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले खोरुङ्गाखोला साना जलविद्युत् आयोजनाको शनिवार उद्घाटन गर्नुभएको छ । तेह्रथुम पावर कम्पनीले निर्माण गरेको कूल ७.५ मेगावाट क्षमताको सो आयोजनाकाे उहाँले आफ्नै निवास बालुवाटारमा रहेको ‘एक्सन...

सुनको भाउ दिनप्रतिदिन उकालो, तोलाको ७८ हजार १ सय रुपैयाँमा काराेबार

सुनको भाउ दिनप्रतिदिन उकालो लागेको छ । फागुन महिना लागेदेखि नै बढ्न थालेको सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी...

काठमाडौंमा शुक्रबारदेखि बुधबारसम्म चलेको २६ औं संस्करणको क्यान इन्फोटेक सम्पन्न

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि बुधबारसम्म चलेको २६ औं संस्करणको क्यान इन्फोटेक सम्पन्न भएको छ । प्रदर्शनीमा झण्डै ४ लाख अवलोकनकर्ता सहभागी भएको आयोजक कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले जनाएको छ ।...