कोरोनाको प्रभाव : नेपाल एयरलाइन्सकाे भारतको नयाँदिल्ली उडानमा कटौती

कोभिड–१९ (कोरोना) भाइरसको प्रभावले हवाई यात्रुको सङ्ख्यामा कमी आएपछि नेपाल एयरलाइन्सले भारतको नयाँदिल्ली गन्तव्यको उडानमा कटौती गरेको छ । काठमाडौँ–दिल्ली–काठमाडौँ उडान आजदेखि लागू हुने गरी उडान तालिकामा केही कटौती गरेको...

बजारको बढ्दो मागलाई ध्यानमा राखी ग्यास आयातमा भारी वृद्धि, अभाव नहुने

पछिल्ला केही दिनयता नेपाल आयल निगमले बजारको बढ्दो मागलाई ध्यानमा राखी ग्यास आयातमा भारी वृद्धि गरेको छ । ग्यासको अभाव हुन नदिन निगमले आयातको परिमाण वृद्धि गरी ४५ हजार मेट्रिक...

बजारको मागअनुसार नै आपूर्ति भइरहेकाले ग्यासको कुनै अभाव नहुने

सरकारले कोरोना भाइरसको त्रास देखाएर दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव गराएको भन्दै बजार अनुगमन गर्न थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट स्वय‌म उपभोक्ताको भेषमा काठमाण्डौ र पोखराको...

आठ महिनामा छोटी भन्सार दार्चुलाबाट १७ लाख भन्दा बढि राजश्व संकलन

रमेश खत्री, दार्चुला छोटी भन्सार कार्यालय दार्चुलाले ८ महिनाको अवधिमा १७ लाख ९३ हजार ५ सय ३८ रुपैँया राजस्व संकलन गरेको छ । चालु आर्थिक २०७६/०७७ मा छोटी भन्सार कार्यालय...

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको परीक्षण चैत ३ गतेदेखि हुने

चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको प्राविधिक परीक्षण चैत ३ गतेदेखि हुने भएको छ । आयोजनाको बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट र स्टपलगलगायत अन्य...

वसन्तकालीन हिमाल आरोहण रोक्ने निर्णय गरेपछि विदेशी पाइलटलाई बिदाइ

सरकारले यस पटकको हिमाल आरोहणलगायतका पर्यटकीय गतिविधिमा रोक लगाएपछि नेपाली हेलिकप्टर कम्पनीहरूले विदेशी पाइलटलाई बिदाइ गरेका छन् । चार्टर उडान घटेपछि १५ वटा हेलिकप्टर ग्राउन्डेड गरिएको छ । यो सिजनका लागि राखिएका...

कोरनाका कारण गलैंचा निर्यात हुन छाडेपछि आम्दानी शुन्य, गुजारा चलाउनै मुस्किल

सुशील सुवेदी, सिन्धुपाल्चोक – करिब २० वर्षअघि नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीमा गलैंचा र गार्मेन्ट अग्रस्थानमा थिए । तर अहिले गलैंचा र गार्मेन्टको निर्यात न्यून परिमाणमा मात्र हुन्छ...

दाङमा स्वच्छ ऊर्जाका रूपमा मानिएको हावाबाट बिजुली निकाल्ने तयारी

दाङमा स्वच्छ ऊर्जाका रूपमा मानिएको हावाबाट बिजुली निकाल्ने तयारी भइरहेको छ । दाङको गढवा गाउँपालिका–८ कोइलाबास र बङलाचुली गाउँपालिका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि परीक्षण भइरहेको छ । गत वर्षदेखि...

अब जापानबाट साेझै आईएमई पे मोबाइल वालेटमा पैसा पठाउन सकिने

‘आईएमई पे’ एपले ‘नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो’ योजना ल्याएको छ । योजना अनुसार अब सजिलै जापानको क्योदाईबाट नेपालको ‘आईएमई पे’ मोबाइल वालेटमा पैसा पठाउन...

शुक्रबार : १८ सय रुपैयाँ बढेर तोलाको ८२ हजार ५ सय रुपैयाँमा काराेवार

सुनको भाउ आज झन् महँगो भएको छ । सुनको भाउ शुक्रबार तोलामा १८ सय रुपैयाँ बढेर तोलाको ८२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...

आज सुनको भाउ अहिलेसम्मकै महँगाे, ८० हजार ७ सय रुपैयाँमा काराेबार

सुनको भाउले बिहीबार फेरि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य विहिबार...

सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा, एकै दिन तोलामा २ हजार २ सय रुपैयाँले बढ्यो

काठमाडौं – केही महिनादेखि अकाशिँदै आएको सुनको मूल्य बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७८ हजार ३०० रुपैयाँमा कारोबार...