इन्टरनेट सेवा प्रदायक लुप नेटवर्क पब्लिक कम्पनीमा रुपान्तरण, दुई बर्षभित्र आईपीओ जारी गर्ने
विगत पाँच बर्षदेखि प्राइभेट कम्पनीको रुपमा इन्टरनेट सेवा प्रदान गर्दै आएको यस लुप नेटवर्क प्रा.लि. पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । कम्पनीले दुई बर्षभित्र सर्वसाधारणका लागि समेत प्राथमिक सेयर...