भारतमा चार महिनायताकै कम संख्यामा कोरोना सङ्क्रमण

काठमाण्डौ – भारतमा चार महिनायताकै कम संख्यामा कोरोना सङक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३० हजार ९३ जनामा कोरोना सङक्रमण पुष्टि भएको र यो एक सय २५ दिनमा...

इराकमा ६ महिना यताकै भयानाक बम विस्फोट, २५ जनाको मृत्यु, दर्जनौ घाइते

काठमाडौँ – इराकको राजधानी बगदादको एक बजारमा सोमबार भएको एक बम बिस्फोटमा कम्तीमा २५ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् । यो बिस्फोटमा ज्यान गुमाउने र घाइते हुनेहरु...

अमेरिका र बेलायतद्वारा चीनमाथि साइबर आक्रमणको आरोप : तनाव बढ्न सक्ने सङ्केत

काठमाण्डौ – अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन् । उनीहरुले चिनियाँ ह्याकरले माइक्रोसफ्टको सर्भर ह्याक गरेको दाबी गरेका छन् । साइबर आक्रमण माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा...

पाकिस्तानमा अफगानिस्तानका राजदूतकी छोरीको अपहरण

काठमाण्डौ – अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलकी छोरीको अपहरण भएको छ । पाकिस्तानको इस्लामाबादमा उहाँकी छोरीलाई अपहरण गरी यातना दिइएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ । विद्रोही समूह तालिबान घटनामा...

पश्चिम युरोपमा आएको बाढीमा परि ज्यान गुमाउनेको सङ्ख्या १ सय २० पुग्यो

काठमाण्डौ – पश्चिम युरोपमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय २० पुगेको छ । ज्यान गुमाउनेमध्ये धेरैजसो जर्मनीका रहेका बीबीसीले जनाएको छ । बाढीका कारण पश्चिमी र दक्षिणी...

१० दिनसम्म हिक्क–हिक्क आएपछि ब्राजिलका राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

काठमाडौं – १० दिनसम्म लगातार हिक्क–हिक्क आएपछि ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो अस्पताल भर्ना भएका छन् । उनको आकस्मिक सर्जरीको आवश्यकता हुन सक्ने ब्राजिलको राष्ट्रपति कार्यालयले बताएको छ । बोल्सोनारोको आन्द्रामा...

‘चीनको अर्थतन्त्र कोरोना अघिकै लयमा फर्कियो’

काठमाण्डौ – सन् २०२१ को दोस्रो चौमासिकमा चीनको कुल ग्राहस्थ उत्पादन (जीडीपी) सात दशमलव नौ प्रतिशतले बढेको छ । कोरोना महामारी नियन्त्रणमा लिएसँगै चीनको कुल ग्राहस्थ उत्पादन बढेको चीनको अर्थ...

पाकिस्तानमा बसमा बम विस्फोट हुँदा १२ जनाको ज्यान गयो, २८ जना घाइते

काठमाण्डौ – पाकिस्तानमा एउटा बसमा बम विस्फोट हुँदा १२ जनाको ज्यान गएको छ । उत्तर–पश्चिमी खैबर प्रान्तमा भएको घटनामा अन्य २८ जना घाइते भएका सामाचार संस्था सिन्ह्वाले जनाएको छ ।...

कोरियामा नेपाली मजदुरको तलब अब न्यूनतम दुई लाख

काठमाडौँ – दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा विदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ...

भारतको राजस्थान र उत्तराखण्डमा प्राकृतिक विपद्मा परेर १० जनाको ज्यान गयो

काठमाण्डाै – भारतको राजस्थान र उत्तराखण्डमा प्राकृतिक विपद्मा परेर १० जनाको ज्यान गएको छ । उत्तराखण्डको बागेश्वर जिल्लामा भारी वर्षा पछि पहिरो जाँदा एउटा घर भत्किएको छ । घर भत्किँदा...

महत्त्वपूर्ण अफगानिस्तान–इरान सीमानाका तालिबानको नियन्त्रणमा

तालिबान विद्रोहीहरूले इरानसँगको महत्त्वपूर्ण सीमानाका आफ्नो नियन्त्रण लिएको पश्चिम अफगानिस्तानस्थित अधिकारीहरूले बताएका छन्। इस्लाम काला नामक नाकाका सबै गतिविधि रोकिएको एक भन्सार अधिकारीले बताएका छन्। अमेरिकी सैनिकको फिर्ती प्रक्रियासँगै देशभित्र...

कोरोना सङ्क्रमण कम भएसँगै भारतमा विद्यालय खुलाउने तयारी

काठमाण्डौ – पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण केही कम हुन थालेपछि भारतका विभिन्न राज्यले विद्यालय खुलाउने तयारी गरेका छन् । उत्तराखण्ड, आन्ध्र प्रदेश, बिहारलगायत केही राज्यले आउँदो हप्तादेखि विद्यालय खुलाउने...