अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो सहर पानीमा डुबेको देखिन्छ ।   यसैबीच, चेन्नईबाट अर्को ठूलो खबर आएको छ कि बलिउड अभिनेता...

भु-मध्यसागर माथी बेलायतको मानवरहित बिमानले निगरानी गर्ने

लन्डन, २० मंशिर । बेलायतले सहायता प्रयासहरूलाई मद्दत गर्न सैन्य समर्थन पोत पठाउने विचार गरिरहेको जनाएको छ । बेलायती रक्षा मन्त्री ग्रान्ट शाप्सले देशले मध्यपूर्वमा चिकित्सा र मानवीय सहायता प्रदान...

गाजामा मारिनेको संख्या १५ हजार ९ सय नाघ्यो

गाजा, २० मंशिर । गाजामा मृत्यु हुनेको संख्या १५,९०० पुगेको छ ।   इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या १५,९०० पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   ‘मारिनेहरू मध्ये...

संसारकै पहिलो मानब ह’त्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक जानकारी जान्न हामी मानिसहरूको इच्छा हुन्छ। तर, यसका पछाडि धेरै रोचक जानकारीहरु बाहिर आएका छन् कि...

गाजाको कमल अड्वान अस्पतालमा इजरायली सेनाले आक्रमण गरेको आरोप

गाजा, १९ मंसिर । गाजाको कमल अड्वान अस्पतालमा इजरायली सेनाले आक्रमण गरेको आरोप लागेको छ । इजरायली सेनाले कमल अडवान अस्पताललाई घेरेर आक्रमण गरेको गाजाको स्वास्थ्य मन्त्रालयले आरोप लगाएको छ...

इजरायली सेनाद्वारा गाजास्थित जबलिया शिविर घेराउ

गाजा, १९ मंसिर । इजरायली सेनाले गाजास्थित जबलिया शिविरलाई घेरेको जनाएको छ ।   इजरायली सेनाले गाजाको जबलिया शरणार्थी शिविरलाई ‘आतंकवादी पूर्वाधार’ भनी ध्वस्त पारेर घेरेको बताएको छ ।  ...

तान्जानियामा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो

तान्जानिया, १९ मंशिर। उत्तरी तान्जानियामा यस साताको अन्त्यमा भारी वर्षापछि आएको बाढीबाट मृत्यु हुनेको संख्या ६८ पुगेको अधिकारीहरूले बताएका छन्।   प्रधानमन्त्री कासिम मजलिवाले सोमबार टेलिभिजनमा प्रशारण गरेको टिप्पणीमा घाइतेको...

नाइजेरियामा भुलबस सेनाले ड्रोन आक्रमण गर्दा ८५ सर्वसाधारण मारिए

नाइजेरिया, १९ मंशिर । अफ्रिकी देश नाइजेरियाको एउटा गाउँमा भूलवश सेनाको ड्रोन आक्रमणमा मुस्लिम पर्व मनाउँदै आएका दर्जनौं सर्वसाधारणको मृत्यु भएको छ ।   नाइजेरियाका स्थानीय अधिकारीहरू सहित सेनासँग सम्बन्धित...

गाजा इजरायल युद्दमा ६३ पत्रकार मारिएः सिपिजे

गाजा – अक्टोबर ७ देखि सुरु भएका हमास इजरायल युद्ध पछि ६३ सञ्चारकर्मी मारिएका छन् । पत्रकार संरक्षण समितिले डिसेम्बर ४ सम्मको तथ्यांक अनुसार यो संख्या देखिएको हो । अल कुड्स...

गाजामा तीन सैनिक मारिएः इजरायली सेना

तेल अहिब, १८ मंशिर । हमास–इजरायल युद्दको क्रममा पछिल्लो २४ घन्टामा ३ सैनिक मारिएका छन् ।   इजरायली सेनाका अनुसार आइतवारको लडाइँका क्रममा घेरामा परेको एन्क्लेभमा तीन सैनिकको मृत्यु भएको...

भारतीय वायुसेनाको बिमान दुर्घटना, दुई पाइलटको मृत्यु

तेलंगाना, १८ मंसिर । भारतीय वायुसेनाको एक ट्रेनर विमान तेलगंनामा दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु भएको छ ।   यो जानकारी भारतीय वायुसेनाले नै दिएको हो । भारतीय वायुसेनाका अधिकारीहरूका...

गुगलले कर्मचारीसँगको मुद्दा हार्यो, अदालतले तिरायो २७ मिलियन डलर क्षतिपुर्ति

क्यार्लिफोनिया, १७ मंशिर । लामो कानूनी प्रक्रियापछि गुगलले अन्ततः कर्मचारीसामु आत्मसमर्पण गरेको छ ।   विश्वको सबैभन्दा ठूलो टेक कम्पनीले सम्झौता अन्तर्गत आफ्ना कर्मचारीहरूलाई करिब २७ मिलियन डलर दिनेछ। यो...