इस्लामाबाद– भारतले आफ्ना भूभागमा गरेको हवाई आक्रमणलाई लिएर पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ। प्रधानमन्त्री शाहबाज शरीफले भारतको कारबाहीलाई “कायरतापूर्ण आक्रमण” भन्दै पाकिस्तानले यसलाई “युद्धको कार्य”को रूपमा लिएको बताएका छन्।...
भारतले पाकिस्तानमा गरेको हवाई आक्रमणपछि अमेरिका, चीन, रुस, क़तरलगायत अन्तर्राष्ट्रिय समुदायले भारत र पाकिस्तान दुवैलाई संयमता अपनाउन आग्रह गरेका छन्। भारतले मङ्गलबार मध्यरातपछि पाकिस्तान र पाकिस्तान प्रशासनअन्तर्गत रहेको कश्मीर...
काठमाडौं – भारतले पाकिस्तानविरुद्ध हवाई आक्रमण सुरु गरेको केही समयमै उसका तीनवटा लडाकु विमान दुर्घटनाग्रस्त भएका छन्। यी विमानहरू भारतकै भूमिमा खसेको र तिनका भग्नावशेष फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका...
काठमाडौं – भारतले पाकिस्तानमाथि गरेका आक्रमणहरूलाई सन्तुलित र जिम्मेवार भन्दै बचाउ गरेको छ । पाकिस्तानी दाबीको विपरीत भारतले कुनै पनि सर्वसाधारणलाई लक्षित नगरेको र केवल आतङ्कवादी शिविरहरूमा प्रहार गरिएको जिकिर...
नयाँ दिल्ली – जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । वर्ल्ड इको आउटलुकको रिपोर्टमा यो जानकारी आएको हो । वर्ल्ड इको आउटलुकका अनुसार भारतको जीडीपी अप्रिल...
जम्मू-कश्मीरको पहलगाममा अप्रिल २२, २०२५ मा भएको आतंकवादी हमलाको जवाफमा भारतले पाकिस्तानमा ‘अपरेशन सिन्दुर’ नामक सैन्य कारबाही सञ्चालन गरेको छ। यो हमलामा २६ जना पर्यटकको मृत्यु भएको थियो, जसको जिम्मेवारी...
काठमाडौं – भारतले पाकिस्तानविरुद्ध हवाई हमला गर्दै सुरु गरेको ‘अपरेशन सिन्दूर’ प्रति चीनले औपचारिक प्रतिक्रिया जनाएको छ। बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भारतको सैन्य...
काठमाडौं – भारतले पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरका आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेपछि दुई छिमेकी देशबीचको तनाव चुलिएको छ। यो सैन्य भिडन्तसँगै दुबै देशको सैन्य क्षमताबारे...
काठमाडौं – भारतले पाकिस्तानमाथि गरेको मिसाइल आक्रमणपछि दुई छिमेकी मुलुकबीचको तनाव थप चुलिएको छ। आक्रमणको जवाफस्वरूप पाकिस्तानले पाँच वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ। पाकिस्तानी सेनालाई उद्धृत गर्दै...
काठमाडौं – भारतले पाकिस्तानमा सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’पछि भारत–पाकिस्तानबीचको सम्बन्ध एकपटक फेरि युद्धको संघारमा पुगेको छ । मंगलबार राति भारतीय सेनाले पाकिस्तान र पाकिस्तानद्वारा नियन्त्रणमा रहेको जम्मु–कश्मीरमा आतंकवादी पूर्वाधारमाथि मिसाइल...
काठमाडौं – भारतद्वारा पाकिस्तानमाथि गरिएको मिसाइल आक्रमण ‘अपरेशन सिन्दूर’लाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्तिगत रूपमा विशेष निगरानी गरेका छन् । समाचार संस्था एएनआईका अनुसार, प्रधानमन्त्री मोदीले रातभर अपरेशनको अपडेट...
अमरोहा, भारत – भारतको उत्तर प्रदेशस्थित अमरोहामा ब्याजको रकम तिर्न नसकेपछि श्रीमतीलाई एक महिनाका लागि आफूसँग बस्न प्रस्ताव गरेको आरोपमा एक व्यक्तिको हत्या भएको छ। उत्तर प्रदेश प्रहरीले उक्त...