पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका विरुद्धमा फेरि अर्को मुद्दा दर्ता गरिने

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका विरुद्धमा फेरि अर्को मुद्दा दर्ता गरिने भएको छ । भ्रष्टाचार विरुद्धको अनुसन्धान गर्ने सरकारी निकायले उहाँका विरुद्धमा भ्रष्टाचार सम्बन्धी फेरि अर्को मुद्दा दर्ता गर्ने तयारी...

रुसले आगामी आठ दिनभित्र कोरोनाविरुद्धको भ्याक्सिनका ३ लाख डोज उत्पादन गर्ने

रुसले आगामी आठ दिनभित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिनका झन्डै ३ लाख डोज उत्पादन गर्ने भएको छ । रुसी उद्योगमन्त्री डेनिस मन्टुरोभले रोसिया २४ टिभी न्युज च्यानलसँगको कुराकानीमा यस्तो खुलासा गरेका हुन्...

पोल्याण्ड सरकारद्वारा खेल मैदानलाई पनि अस्पतालमा रुपान्तरण

पोल्याण्ड– कोरोना भाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले खेल मैदानलाई पनि अस्पतालमा रुपान्तरण गरेको छ । राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा परिणत गर्ने निर्णय भए...

अजरबैजानविरुद्ध जारी युद्धमा अर्मानियाका ७२९ सैनिकको मृत्यु

अजरबैजानविरुद्ध जारी युद्धमा अर्मानिया तर्फ मृत्यु हुने सैनिकको संख्या लगातार बढ्दो छ । सोमबार अर्मानियाको सेनाले यो सूचीमा १९ थप सैनिकको नाम जोडेका छन् । यसका साथै यो युद्धमा अर्मानियाको...

टाउको जोडिएर जन्मिएका जुम्ल्याहा सफल अपरेसन

टाउको जोडिएर जन्मिएका जुम्ल्याहा बालिका, जसको गत वर्ष लण्डनस्थित ग्रेट ओरमोन्ड स्ट्रीट अस्पतालमा सफलतापूर्वक शल्यक्रिया गरेर छुट्याइएको थियो, पाकिस्तानस्थित आफ्नो घर फर्किएका छन् । सफा र मर्वा बिबीको गत वर्ष...

मध्य भियतनाममा विशाल पहिरोमा परी ११ सैनिकको मृत्यु

एजेन्सी । मध्य भियतनाममा विशाल पहिरोमा परी आइतबार ११ सैनिकको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका भियतनामी सञ्चारमाध्यमहरूले जनाएका छन् । वेपत्ताहरूको खोजी भइरहेको बताइएको छ । भारी...

युरोपमा फेरी कोरोना फैलिने खतरा, प्रतिबन्ध र निषेधाज्ञा जारी

बेल्जियम– यूरोपका धेरै सहरहरुमा कोरोना भाइरसको संक्रमण फेरि फैलने खतरा बढेपछि कडा प्रतिबन्ध देखि रात्रिकालीन कर्फ्यूको आदेश जारी गरिएका छन् । बेलायतमा दशौं लाख जनसंख्यालाई घर भित्र पनि जमघट गर्न...

भियतनाममा भिषण बाढी, ५५ जनाको मृत्यु

हनोई – पूर्वी एसियाली मुलुक भियतनामको मध्यक्षेत्रमा आएको भिषण वर्षासँगैको बाढी पहिरोमा परेर कम्तीमा ५५ जनाको मृत्यु भएको छ । भियतनामको केन्द्रीय विपद् समितिले विगत १० दिनको अवधिमा बाढी पहिरोमा...

बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गरिदै

ढाका – बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो । धेरैतिरबाट सुझाव,...

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट आउन दिने योजना...

इतिहासमा आज – अमेरिकाद्वारा अफगानिस्तानमा आक्रमण सुरु

आज ७ अक्टुबर । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अल कायदा र तालिबानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा आतङ्कवादी हमला भएपछि अफगानिस्तानको तालिवानी सत्ताप्रति...

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट फेसबुकले हटायो, ट्वीटरले लुकायो

फेसबुकले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट हटाएको छ । उक्त पोस्टमा उनले कोभिड–१९ फ्लूभन्दा कम घातक भएको बताएका छन् । कोरोना पोजेटिभ पाइएपछि राष्ट्रपति ट्रम्पको तीन दिनसम्म अस्पतालमा उपचार चल्यो...