कोभिड-१९ को त्रास: ओस्कार पुरस्कार वितरण समारोह स्थगित

काठमाडौं- कोभिड-१९ को त्रास कायमै रहेकोले विश्व प्रशिद्ध चलचित्र पुरस्कार वितरण समारोह ओस्कार स्थगित भएको छ । चलचित्र क्षेत्रको विभिन्न विधामा नोमिनेशनका आधारमा वितरण गरिने ओस्कार पुरस्कारको समारोह इतिहासमा चौथो...

अलपत्र श्रमिकबारे एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख...

चीनमा कोरोना संक्रमणको दोस्रो लहर, बेइजिङका अधिकांश विद्यालयहरु बन्द

काठमाडौं – चीनमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिने खतरा बढेपछि राजधानी बेइजिङका स्कुलहरु बन्द गरिएका छन् । बेइजिङका धेरैजसो जिल्लाका स्कुलहरु बन्द गरिएको छ । ठाउँ–ठाउँमा सुरक्षा चेक पोष्ट...

युरोपेली मुलुकहरुको गरे आपसी सिमाना खुला

काठमाडौं – युरोपेली मुलुकहरुको आपसी सिमाना सोमबारदेखि पुनः खुल्ला गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमणको डरका कारण विगत झण्डै तीन महिनादेखि ती देशहरुको सिमाना बन्द गरिएको थियो । सिमानाहरु खुल्ला गरिएपनि...

नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै खोजिने : भारतीय रक्षामन्त्री सिंह

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै खोज्ने बताएका छन् । भारतीय जनता पार्टीका उत्तराखण्डका कार्यकर्तालाई ‘जन संवाद’ कार्यक्रमअन्तर्गत सम्बोधन गर्दै रक्षामन्त्री सिंहले भारत–नेपालको बीचमा रोटी–बेटीको...

युरोपमा कोरोनाविरुद्धको ४० करोड डोज खोप आपूर्ति गर्ने सहमति

काठमाडौँ – विश्व अहिले कोरोनाको सङ्कटबाट आक्रान्त छ । यो बेला यो रोगविरुद्ध खोप कहिले बन्ला भन्ने विषय धेरैको मनमा छ । खोप तयार भई क्लिनिकल ट्रयालकै अवस्थामा रहेका बेला...

पत्याउनु हुन्छ…… एक जनाको कोरोनाको उपचार खर्च ११ लाख अमेरिकी डलर

वासिङ्टन – अमेरिकी अस्पतालमा कोविड–१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौँ । तर संयुक्तराज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा...

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मुम्बई बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । इन्डिया टुडेका अनुसार सुशान्त लकडाउन...

अक्सफोर्ड विश्वविद्यालयले तयार गरिहेको कोरोनाको भ्याक्सिन आपुर्तिको लागि ४ देशले गरे सम्झौता

एजेन्सी – चार युरोपियन मुलुकहरुले कोरोना भ्याक्सिनको उत्पादन र वितरणको जिम्मा लिएको अष्ट्राजेनेका कम्पनीसँग सम्झौता गरेका छन् । युरोपियन मुलुकहरु इटाली, जर्मनी, फ्रान्स र नेदरल्यान्डसले सो कम्पनीसँग भ्याक्सिन आपूर्तिका लागि...

भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो, मृतको संख्या ९ हजार नजिक, संक्रमित मध्ये आधा निको भए

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार भारतमा कोरोना भाइरसबाट ३ लाख साढे ९ हजार भन्दा बढी संक्रमित छन् । पछिल्लो २४...

कोरोना प्रभावित मुलुकको सूचीमा भारत चौथो स्थानमा, संक्रमितको संख्या ३ लाख नजिक

काठमाडौँ – भारत विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको चौथो स्थानमा पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार भन्दा धेरै संक्रमित थपिएपछि भारतले स्पेन र बेलायतलाई पछि पार्दै चौथो स्थानमा...

अमेरिकी अनुसन्धान चीनद्वारा अस्वीकार

एजेन्सी – चिनियाँ सरकारले अमेरिकी अनुसन्धानकर्ताहरुले कोरोनाको उत्पतिसम्बन्धी गरेको प्रारम्भिक अनुसन्धानलाई अस्वीकार गरेको छ । अमेरिकी अनुसन्धाकर्ताहरुले कोभिड–१९ (कोरोना) चिनियाँ शहर उहानबाट फैलिएको संकेत दिएका थिए । जहाँ सन् २०१९...