सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ मा रहेको जनसुधार आधारभुत विद्यालयका विद्यार्थिमा आज घुम्ती प्रशिक्षण कक्षा सम्पन्न भएको छ । विविध कार्यक्रम गर्दै आइरहेको सांस्कृतिक जागरण नेपालले आज प्रशिक्षण...
कञ्चनपुर- कञ्चनपुरको बेदकोट नरपालिकाले ३० औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरको छ । बिहिबार बैजनाथ बृदाआश्रममा रहेका बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । जेष्ठ नागरिक...
गणेशसिँह धामी, दार्चुला दार्चुलाको व्याँस गाउँपालिकाले घोरेटो बाटो निर्माणका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । मंगलबार निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले प्रशासन कार्यालयलाई पत्र पठाउदै नेपालको...
दार्चुला – लेकम गाउँपालिका–६मा अवस्थित उचाकोट मालिकार्जुन मन्दिरको फिल्ड निर्माण कार्य भइरहेको छ । गाउँपालिकाको सहयोगमा फिल्ड निर्माण भइरहेको स्थानीय गणेश मिश्रले जानकारी दिए । मालिकार्जुन मन्दिरमा कार्तिक शुक्ल चतुदर्शमा...
गणेशसिँंह धामी, दार्चुला दार्चुलाको नौगाड गाउँपालिका अन्तरगत रहेका सबै विद्यालयका प्रधानाध्यापकहरुको अन्तरक्रिया बैठक सम्पन भएको छ । नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिह धामीको अध्यक्षतामा बसेको बैठकले तत्काल विद्यालयल खोल्न सकिने अवस्था...
गणेशसिँह धामी, दार्चुला दार्चुलाको व्याँस गाउँपालिकाले घोरेटो बाटो निर्माणका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । मंगलबार निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले प्रशासन कार्यालयलाई पत्र पठाउदै नेपालको...
चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा...
कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामसिँह धामीमाथि सांघातिक कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आज्ञात समुहले आक्रमण गरेको हो । आक्रमणमा वडा...
काठमाडाैँ – स्थानीय तहमा गएको तीनै तहको बजेट धेरै योजना छर्ने प्रवृत्तिले विकास निर्माणका काम अधुरा र अलपत्र पर्ने गरेका छन् । विकास निर्माणका काममा साधन र स्रोत छरिँदा सरकारको...
बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ । आज नगरपालिकामा कार्यरत एक कर्मचारी र भारतबाट फर्केका एक स्थानीयवासीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि नगरक्षेत्र सिल गरिएको हो । आज बसेको आकस्मिक बैठकले...
रुकुमपूर्व – रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले सबै विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ । कोरोना महामारीको...
पोखरा- पोखरा महानगरपालिकाले अनलाइनमार्फत कृषकको वर्गीकरण गर्ने भएको छ । महानगरमा भित्रका कृषकलाई परिचयपत्र वितरण गर्नका लागि अनलाइनमार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रक्रिया अगाडि बढाइएको महानगरपालिका कृषि तथा पशु...