लेकम गाउँपालिका–६ उचाकोट मालिकार्जून मन्दिरको फिल्ड निर्माण हुदै (फोटफिचर)

दार्चुला – लेकम गाउँपालिका–६मा अवस्थित उचाकोट मालिकार्जुन मन्दिरको फिल्ड निर्माण कार्य भइरहेको छ । गाउँपालिकाको सहयोगमा फिल्ड निर्माण भइरहेको स्थानीय गणेश मिश्रले जानकारी दिए । मालिकार्जुन मन्दिरमा कार्तिक शुक्ल चतुदर्शमा...

नौगाडमा तत्काल विद्यालयल खोल्न सकिने अवस्था छैन : अध्यक्ष प्रेमसिँह धामी

गणेशसिँंह धामी, दार्चुला दार्चुलाको नौगाड गाउँपालिका अन्तरगत रहेका सबै विद्यालयका प्रधानाध्यापकहरुको अन्तरक्रिया बैठक सम्पन भएको छ । नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिह धामीको अध्यक्षतामा बसेको बैठकले तत्काल विद्यालयल खोल्न सकिने अवस्था...

घोरेटो बाटो निर्माणका लागि सहिजीकरण गर्न प्रशासन कार्यालयलाई व्याँस गाउँपालिकाको आग्रह

गणेशसिँह धामी, दार्चुला दार्चुलाको व्याँस गाउँपालिकाले घोरेटो बाटो निर्माणका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । मंगलबार निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले प्रशासन कार्यालयलाई पत्र पठाउदै नेपालको...

अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा

चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा...

कञ्चनपुरको बेदकोट-९ का वडाध्यक्ष धामीमाथि सांघातिक आक्रमण, धारिलो हतियार प्रहार

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामसिँह धामीमाथि सांघातिक कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आज्ञात समुहले आक्रमण गरेको हो । आक्रमणमा वडा...

स्थानीय तहमा बजेट छर्ने प्रवृत्ति : कतै अभाव कतै खातैखात, काम अधुरा र अलपत्र

काठमाडाैँ – स्थानीय तहमा गएको तीनै तहको बजेट धेरै योजना छर्ने प्रवृत्तिले विकास निर्माणका काम अधुरा र अलपत्र पर्ने गरेका छन् । विकास निर्माणका काममा साधन र स्रोत छरिँदा सरकारको...

बैतडीको मेलौली नगरपालिका क्षेत्र सिल

बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ । आज नगरपालिकामा कार्यरत एक कर्मचारी र भारतबाट फर्केका एक स्थानीयवासीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि नगरक्षेत्र सिल गरिएको हो । आज बसेको आकस्मिक बैठकले...

पुथाउत्तरगङ्गामा विद्यालय सञ्चालन, प्रत्येक विद्यालयमा कोरोना फोकल पर्सन

रुकुमपूर्व – रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले सबै विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ । कोरोना महामारीको...

पोखरा महानगरपालिकाले अनलाइनमार्फत कृषकको वर्गीकरण गर्ने

पोखरा- पोखरा महानगरपालिकाले अनलाइनमार्फत कृषकको वर्गीकरण गर्ने भएको छ । महानगरमा भित्रका कृषकलाई परिचयपत्र वितरण गर्नका लागि अनलाइनमार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रक्रिया अगाडि बढाइएको महानगरपालिका कृषि तथा पशु...

बैतडीको पुर्चाैडी नगरपालिका क्षेत्र अनिश्चितकालका लागि सिल

कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चाैडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर(बम)को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका...

सुनकोसी गाउँपालिका–७ मा धमाधम किसानका बाख्रा मर्न थाले

सिन्धुपाल्चोक- सुनकोसी गाउँपालिका–७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन् । बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् । पछिल्लो दुई साताका बीच...

काठमाडौँ उपत्यकामै पटके कर लगाएर नदी दोहन

काठमाडौँ उपत्यकाका नदी नालामा उत्खनन् गरी नदीजन्य पदार्थ ओसारपसार गर्न नपाइने व्यवस्था भएपनि तीव्ररुपमा बालुवा व्यापार फस्टाएको छ । स्थानीय तहले बालुवालगायत नदीजन्य पदार्थको पटके कर लगाएर उत्खनन् गरिरहेका छन्...