बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तर्गत चौरजहारी नगरपालिकामा कुखुराका चल्ला वितरण
रुकुम पश्चिम – चौरजहारी नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तरगत कुखुराको चल्ला वितरण गरिएको छ । पोषण अवस्था सुधारका लागि हजार दिनका घरपरिवारलाई ८ हप्ते उन्नत कुखुराको चल्ला वितरण गरिएको...