दार्चुलामा एक सय मेगावाट विद्युत् उत्पादन हुँदै

दार्चुला । निजी क्षेत्रबाट विद्युत् निर्माणको क्रम तीव्ररुपमा भइरहेको छ । जलविद्युत्को निकै सम्भावना बोकेको यहाँ विद्युत् निर्माणको कार्य तीव्र भइरहेको हो । आगामी दुई वर्षभित्र जिल्लाबाटै १०० मेगावाट विद्युत् उत्पादन...

“नेपाललाई ‘हेलम्बु ग्रेट ट्रेल’ को देश भनेर विश्वमा चिनाउन चाहन्छौँ”: अध्यक्ष ह्योल्मो

सिन्धुपाल्चोक । सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (हेलम्बु धर्मचक्र पर्खाल) बनिरहेको छ । चीनको ग्रेटवाल जस्तै आकर्षणको केन्द्र बनाएर वार्षिक लाखौं आन्तरिक तथा बाह्य पर्यटक...

गति लिदैँ हेलम्बुको बहुप्रतिक्षीत ‘ग्रेट हिमालय ट्रेल’

सिन्धुपाल्चोक । चर्चित सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (ग्रेट टेल) बनिरहेको छ। हेलम्बु हिमालयन सम्पदा पदमार्ग नाम दिएर हेलम्बु गाउँपालिकाले...

लक्षित वर्गलाई कुखुराका चल्ला

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका पशु सेवा शाखाद्धारा लक्षित वर्ग दलित बस्तीलाई कुखुराका चल्ला वितरण गरिएको छ । वडा नं १ को प्यूस गाउँमा रहेका दलित समुदायलाई कुखुरा वितरण गरिएको हो ।...

हत्या अभियोगमा तीन जना पक्राउ

चितवन, फागुन २६ गते । एक युवालाई हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउपर्नेमा गैँडाकोट नगरपालिका– २...

दुई किलो अफिमसहित भारतीय महिला पक्राउ

झापा, फागुन २६ गते । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित एक होटलबाट आज दुई किलो लागुऔषध (अफिम)सहित दुई भारतीय महिला पक्राउ परेका छन् । न्यू विशाल होटलको कोठा नम्बर १०५ मा लुकीछिपी बसेको अवस्थामा...

दार्चुलाको गोकुलेश्वरमा शिवरात्रि मेलाको तयारी अन्तिम चरणमा, बिहीबार भव्य मेला लाग्ने

दार्चुला – गोकुलेश्वरमा विहिबार देखि लाग्ने शिवरात्रि मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । शैल्यशिखर नगरपालिकाको वडा नं. ९ गोकुलेश्वर बजारमा लाग्ने मेलाकोे तयारी अन्तिम चरणमा पुगेको हो । शैल्यशिखर...

दुई सातापछि मेलम्चीको पानी घरघरमा

मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले...

बँदेल र बाँदर आतङ्कका कारण किसानले खेतीपाती गर्न छाडे

रसुवाको खेतीयोग्य जमिनमा बँदेल र बाँदर आतङ्कका कारण किसानले खेतीपाती गर्न छाडेका छन् । अहिले बाँदर र बँदेलकै कारण खेतीपाती गर्नेको कृषकको सङ्ख्या घटिरहेको छ । कालीका गाउँपालिका वडा नम्बर...

उचाकोटमा जीप दुर्घटना, चालकसहित तीनको मृत्यु, चार घाइते (नामावली सहित)

दार्चुला – शनिबार दिउँसो लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट, बन्स्याडीमा जिल्ला जिप दुर्घटनाग्रस्त भएको छ । गोकुलेश्वरबाट यात्रु लिएर चौपाता जाने क्रममा लेकम गाउँपालिका वडा नं. ६ को उचाकोट...

गोकुलेश्वर-चाैपाता सडकखण्डमा भएको जीप दुर्घटनामा चालक सहित ३ जनाको मृत्यु, ४ जना घाइते

लेकम – गोकुलेश्वर-चाैपाता सडकखण्डमा जीप दुर्घटना भएको छ । यात्रु लिएर गोकुलेश्वरबाट चौपाता जानेक्रममा लेकम गाउँपालिका वडा नं. ६ को उचाकोट मन्दिर नजिक उक्त जीप दुर्घटना भएको हो । दुर्घटनामा...

कञ्चनपुरको बेदकोट-२ को कार्यालय भवनको उद्घाटन, जमिनदाता सम्मानित

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. २ को कार्यालय भवनको विहिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यतामा उक्त भवनको उद्घाटन गरिएको हो...