पाँचपोखरीमा शैक्षिक गुणस्तर अभिवृद्धि, क्षमता विकास साथै उत्प्रेरणा सम्बन्धी २ दिने कार्यशाला सुरु
काठमाडौँ – पाँचपोखरी थाङपाल गाउँपालिका भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि, क्षमता विकास साथै उत्प्रेरणा सम्बन्धी २ दिने कार्यशाला सुरु भएको छ । संविधान दिवसको अवसरमा गाउँपालिका सभाहलमा सुरु भएको कार्याशालाको...