उपहार खबर संंवाददाता – दार्चुलाको नौगाड गाउँपालिकामा मनपरि ढंगले कर्मचारीलाई जिम्मेवारी दिइएको पाईएको छ । राजनीतिक आडमा आफू निकटका कर्मचारीलाई जिम्मेवारी दिईएको भन्दै आलोचना हुँदै आएको छ । नेपाल सरकारका...
सुशील सुवेदी, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डौ पठाइएको छ । हेलम्बु – ७ मा रहेको इचोक बर्थिङ सेन्टरमा दिँउसो २:३० मा सुत्केरी...
नवलपरासी पश्चिम– पश्चिम नवलपरासीको सुनवलमा छोराले चलाएको ट्रिपरको ठक्करबाट आमाको मृत्यु भएको छ । घरको आँगनमा रहेको ट्रिपर छोराले सडकमा निकाल्ने क्रममा एकाक्सी आफ्नै आमालाई ठक्कर दिएपछि उपचारको क्रममा मृत्यु...
पाल्पाको बगनासकाली गाउँपालिकाले समुदायका व्यक्तिमा कोरोना संक्रमण बढेपछि आगामी असोज ५ गते सम्मका लागि गाउँपालिका क्षेत्रलाई सिल गर्ने भएको छ । समुदायमा संक्रमण बढेसंगै गाउँ कार्यपालिकाको आकस्मिक बैठक बसेर आगामी...
गणेशसिँह धामी, दार्चुुुला दार्चुलाको मालिकार्जुन गाउँपालिकामा बाढी पहिरोबाट विस्थापित भएका २१ घर परिवारलाई नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाले राहत वितरण गरेको छ । गत साउन ५ गतेदेखि आएको बाढी पहिरोबाट...
दार्चुला संवाददाता कोरोना भाईरसको संक्रमण फैलिन नदिन दार्चुलाको नौगाड गाउँपालिका सील गरेको छ तर उक्त सूचना करार कर्मचारीले जारी गरेको छ । विपद् व्यवस्थापन अधिकृत कृष्णसिह ठगुन्नाद्वारा सदरमुकाम खलंगामा कोरोना...
सुशील सुवेदी, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका र कार्यालयमा कार्यरत कर्मचारीहरु राती अबेरसम्म कार्यालयमा बसेको भन्दै केही तस्बिर र भिडियो सामाजिक संजालमा आएको कुराप्रति नगरपालिकाको ध्यानाकर्षण भएको छ । २६ गते शुक्रबार...
सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका वडा नं. ७ मिजारटोलका १९ घरधुरीमा अहिले निकै खुशियाली छाएको छ । विगतका दिनहरुमा खानेपानीको समस्या झेल्दै आएका मिजार टोल वासि हिजो आजखानेपानीको...
काठमाडौँ – यस वर्षको मनसुन अवधिमा हालसम्म मुलुकभर बाढीपहिरोका कारण २ सय ८५ जनाले ज्यान गुमाएका छन् ।बाढीपहिरोका ५ सय ७ घटनाको मुख्य कारण नै अव्यवस्थित रुपमा निर्माण गरिएका ग्रामीण...
सुशील सुवेदी, सिन्धुपाल्चोक ...
मुकेशप्रसाद जोशी कंचनपुर- शुक्लाफाँटा नगर कार्यपालिकाको ८३ औँ बैठकले नगर प्रमुख दिलबहादुर ऐरलाइ क्षमा दिने निर्णय गरेपछि नगरबासी असन्तुष्ट बनेका छन् । कार्यपालिकाको बैठकले खप्तड शिक्षा सदन अन्यत्र सारिने विषयमा...
उपहार खबर संंवाददाता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० मा अवैध रुपमा सञ्चालन गरिएको खप्तड शिक्षा सदनलाई बेलौरी नगरपालिकामा स्थानान्तरण गरिएको भन्दै बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपाले कारबाहीको माग गर्दै बिरोध प्रर्दशन तथा...