काठमाडाैँ – मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा आगामी चैत १ गतेदेखि ३ गतेसम्म हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन हुने भएको छ । बुधबार काठमाडौंको भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै...
काठमाडौं, १९ पुस । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ‘आमा, सपना र ताराहरू’ नामक पुस्तक विमोचन भएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस...
काठमाडौ– कवि प्रद्युम्नप्रसाद पौडेलद्वारा लिखित ‘हिमालमाथि उभिएर’ कविता संग्रह शनिबार एक भव्य समारोहका बीचमा विमोचन गरिएको छ । भक्तपुरको गठ्ठाघरमा कार्यक्रमका बीच मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उक्त कविता...
अञ्जु कार्की २०८१ सालको दशैंको समयमा कान्तिपथ हुँदै मोरङको यात्रा मेरो जीवनमा एकदमै विशेष बनेको छ।यो वर्ष को बाढीले बिगारेको सडक र कष्टपूर्ण यात्रा भएपनि त्यो यात्रा एक अनौठो अनुभव...
नेपाली साहित्यको जगतमा एउटा छुट्टै नाम स्थापित गर्न सफल मुक्तककार मीना चौलागाईको नयाँ मुक्तक सङ्ग्रह विमोचन भएको छ । मीना चौलागाईद्वारा लिखित ‘मनोकाङ्क्षा’ मुक्तक संग्रह शनिवार काठमाण्डौमा एक कार्यक्रम आयोजना...
काठमाडौँ – मुक्तककार मिना चौलागाईद्वारा लिखित मनोकाङ्क्षा मुक्तकसंग्रह विमोचन भएको छ । नेपाल मुक्तक प्रतिष्ठानले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राइको प्रमुख आतिथ्यतामा मुक्तकसंग्रह विमोचन...
म सोच्न बाध्य छु, यो देश कता जाँदैछ, आफ्नो धर्तीको सपनालाई कोले खै खाँदैछ। जहिलै नेताको भाषण, योजना खाली, जनता भोकै, भ्रष्टाचारीलाई ताली। पर्वतका शिखर सुन्दर, हिमालको शिर उच्च, तर...
मुक्तककार मीना चौलागाईको दोस्रो कृति सार्वजनिक हुने भएको छ। यही आउँदो मङ्सिर ८ गते शनिबार उहाँको दोस्रो कृति मुक्तकसङ्ग्रह ” मनोकाङ्क्षा ” बिमोचन हुने भएको हो। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल...
काठमाडौँ- नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका...
दशैँ गइगै, दुत्या आइगै, हजारी फुली गै । खबर छैन मेरी बैना, काममा भुली है ।। घर छैकी घरिना छैकी, रैबार नाइ आयो । सुकेरी छै मेरी बैना ? परदेशी...
अमेरिका- फोटो कोलाज आर्टिष्ट तथा फोटोग्राफर इन्द्र तामाङको आत्मकथा लोकार्पण गरिएको छ । अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाइटमा आयोजित एक कार्यक्रममा तामाङको आत्मकथा ‘माई क्युरियस इअर्स वीथ चाल्र्स हेनरीफोर्ड, द अटोबायोग्राफी अफ...
काठमाडौँ – २०८० सालको मदन पुरस्कार मोहन मैनालीकृत ‘मुकाम रणमैदान’ ले पाएको छ। बिहीबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच २०८० सालको मदन पुरस्कार मोहन मैनालीको कृति मुकाम रणमैदानलाई प्रदान गरिएको...