जितेन्द्र रसिकको ‘सत्यको खोज’ सहित ३ कृति लोकार्पण
काठमाडौं – साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्ममय शताब्दी पुरूष सत्यमोहन जोशीको जीवनी ‘सत्यको खोज’ सार्वजनिक भएको छ । शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले कृति लोकार्पण गरेका छन । शुक्रबार एजुकेस्नल पब्लिसिङ...