घरधनीको लापरवाहीले व्यापारीहरुको विचल्ली, नेपाल व्यापार संघ भन्छ ‘क्षतिपुर्तिको लागि पहल गर्छाै’
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अवैध संरचना हटाएकोमा नेपाल व्यापारसंघको गम्भिर ध्यानाकर्षण भएको छ । हाम्रो विकास बचत तथा ऋण सहकारी संस्था लि.को १४औँ साधारण सभामा बोल्दै नेपाल व्यापार संघका अध्यक्ष...