हुनैनाथ (हुन्शिकर) देवता र औल्लेकीहरूको संक्षिप्त परिचय
मान सिंह धामी दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाअन्तर्गत वार्ड नम्बर –४ औल्लेक (औतालेक) गाउँको माथि सिरानमा हुनैनाथ मन्दिर रहेको छ । हुनैनाथ छिप्लकेदार (पिता) र भागाश्री (माता) का पुत्र तथा बैजनाथका...