‘क्रिसमस डे’ आज खुसीयाली साटासाट गरि मनाइदै

काठमाडौं – इसाइ (क्रिश्चियन) धर्मको मुख्य चाडको रुपमा मनाइने ‘क्रिसमस डे’ आज खुसीयाली साटासाट गरि मनाइदैछ । इसाइ (क्रिश्चियन) धर्म संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदैछ...

अर्किड आइडल डान्स कम्पिटिसनमा फाइनलका लागि १७ जना छनौट, ग्राण्ड फिनाले मंगलबार हुने

काठमाडौँ – अर्किड आइडल डान्स कम्पिटिसन २०७८ को आठौँ सिजन अन्तर्गत फाइनल राउण्डका लागि १७ जना छनौट भएका छन् । काठमाडौँको गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलले प्रत्येक बर्ष आयोजना...

सेवाग्राहि, सेवा प्रदायक तथा सरोकारवालाहरुमा जिल्ला प्रशासन कार्यालय दार्चुलाको अनुरोध

काठमाडाैँ – जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सेवाग्राहि, कार्यालय र सरोकारवालाहरुको सक्रिय एवम् अर्थपूर्ण सहभागिता सहितको सुदृढ त्रिपक्षीय सम्बन्ध आवश्यक रहेको सहायक प्रमुख जिल्ला...

युवा तथा खेलकुद मन्त्रीद्वारा अर्पण शर्मालाई युवा प्रतिभा सम्मान

काठमाडौ– विश्व कीर्तिमानी युवा अर्पण शर्मालाई युवा प्रतिभा सम्मान २०७८ द्वारा सम्मान गरिएको छ । इन्विकटा मोडल युनाईटेड नेसन्सको आयोजनामा काठमाडौँ धुम्बाराहीमा आयोजित कार्यक्रमको अवसरमा युवा तथा खेलकुद मन्त्री अथक...

श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएपछि …

सिरहा – धनगढिमाई नगरपालिका-१४ मरान बस्ने ४० वर्षीय टेक बहादुर बिकको उनकै श्रीमतीको कुटपिटबाट बिहीबार राति मृत्यु भएको छ । आपसी बादबिबाद एवं झगडामा उनकै श्रीमती ३५ वर्षीया हर्क माया...

एसएसपी सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौँ – प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।...

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक : दोहोरो नागरिकतामाथि निगरानी हुने

दार्चुला – भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ । सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो ।...

चितवनमा चालु आर्थिक वर्षमा उन्नाइस गैँडा मरे

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतिले मरेका हुन् । निकुञ्जका प्रमुख...

बस्ती आसपास बाघ देखिएपछि स्थानीयवासी त्रसित

नवलपरासी – बस्ती आसपासमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दुम्कीबास,...

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउने व्यवस्था मिलाउँदै

काठमाडौँ – नेपालमा आउँदो निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ । निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा भइरहेको महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा...

राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने त्रिविको चेतावनी

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ । त्रिवि कर्मचारी महाशाखाले बिहीबार सार्वजनिक सूचना जारी यस्तो चेतावनी दिएको हो...

राजनीतिमा लागेका करिब ४ सय शिक्षकले राजीनामा दिए

काठमाडौं – सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नेपाली काँग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधि भएका शिक्षकहरूलाई...