आजदेखि तीन दिनसम्म सातौँ संविधान दिवस मनाइँदै

काठमाण्डाै – आजदेखि तीन दिनसम्म सातौँ संविधान दिवस मनाइँदै छ । नेपालमा संविधान जारी भएको छ वर्ष पुगेर सात वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ...

आज देशभरका अधिकांश ठाउँमा पानी पर्ने

काठमाडौँ – भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभावले नेपालका अधिकां स्थानमा सामान्यदेखि पूर्ण बदलीसहित वर्षा भइरहेको छ। मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेकाले...

संविधान दिवस मनाउन आग्रह

काठमाडौँ – नेपालको संविधान जारी भएको छ वर्ष पुगेर सातौँ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस (राष्ट्रिय दिवस) तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ । २०७२ साल...

पूर्वी चितवनमा एक पुरुषको हत्या, हत्याको आरोपमा १ जना पक्राउ

चितवन – पूर्वी चितवनको राप्तीमा एक पुरुषको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका...

दसैंमा घर जाने हो ? यसरी हुँदै छ यातायातको व्यवस्थापन

काठमाडौं – नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने...

हिल्साबाट सीमा अध्ययन समितिको टोली सुर्खेत फिर्ता

हुम्ला- हुम्लाखण्डको चीनसँग जोडिएको उत्तरी क्षेत्रका सीमास्तम्भको अध्ययन गर्न खटिएको अध्ययन समितिको टोली लिमी, लाप्चा र हिल्सा क्षेत्रमा रहेको सिमास्तम्भको अध्ययन पश्चात फिर्ता भएको छ । सिमकोटबाट टोली गाडीमार्फत् लाप्चा,...

बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु

बर्दिया – बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा–३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता...

१० जिल्लाका १८ बर्ष माथिका सबै नागरिकले खोप पाउने (सूचि सहित)

काठमाडौं – सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको खोप आज शुक्रबार एकै पटक काठमाडौं आइपुगेको छ । यो सँगै अब १० जिल्लाका १८ बर्ष माथिका सबै...

दार्चुलाका १८ बर्षमाथिका सबै नागरिकले खोप पाउने, सोमबारदेखि खोप सुरु हुने

काठमाडौं – सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको खोप आज शुक्रबार एकै पटक काठमाडौं आइपुगेको छ । यो सँगै अब १० जिल्लाका १८ बर्ष माथिका सबै...

फरक उद्देश्य तथा नयाँ आयामका साथ रेडियो लिपुलेकको नियमित प्रसारण सुरु

दार्चुला – दार्चुला जिल्लामा थुप्रै एफएम रेडियोहरु सञ्चालनमा रहेतापनि फरक उद्देश्य तथा नयाँ आयाम लिई रेडियो लिपुलेक नियमित प्रसारणमा जोडिएको छ । विश्वकर्मा पुजाको अवसर पारी आजबाट रेडियो लिपुलेकले आफ्नो...

चीनबाट खरिद गरेको ४४ लाख डोज खोप नेपाल आइपुग्यो, यो खोप कहिलदेखि र कसलाई लगाइन्छ ?

काठमडौं – सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत उक्त परिमाणको खोप...

नेकपा एमाले दार्चुला–काठमाडौँ सम्पर्क मञ्चको विस्तारित भेला असोज ३ गते काठमाडौँमा हुने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) दार्चुला–काठमाडौँ सम्पर्क मञ्चको विस्तारित भेला काठमाडौँमा हुने भएको छ । नेकपा एमाले दार्चुला–काठमाडौँ सम्पर्क मञ्चको आयोजनामा आइतबार काठमाडौँमा विस्तारित भेला हुन लागेको हो ।...