अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि साताव्यापी रुपमा मनाइने

काठमाडौं – संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस हरेक डिसेम्बर ३ मा मनाउदै आएकोमा नेपालमा पनि हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार भन्ने मूल नाराका साथ...

महिलाहिंसा : भ्रुणदेखि घाटसम्म

काठमाडौं – काठमाडौंको बबरमहलस्थित नेपालकला परिषदमा बाल चित्रकार काठमाडौंकी सुप्रिया पाण्डेको पहिलो एकल चित्रकला प्रदर्शनीको चित्र नं ३ झट्ट आँखा पुग्ने जो कोहीलाई एकछिन् टक्क अड्याउने खालको छ । चित्रको...

पशुपति क्षेत्रमा भक्तजनको भीड, बाला चतुर्दशी मेलाको तयारी पूरा

काठमाडौँ – दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भएपनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको...

यूरेनियम जस्तो देखिने टल्किने पदार्थ सहित ३ जना पक्राउ

काठमाडौं महानगरपालिका–१६ बालाजु बसन्तनगरस्थित गेष्ट हाउसबाट १ किलो २ सय ग्राम यूरेनियम जस्तो देखिने टल्किने पदार्थ सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं मनमैजु...

सहकारीका सुरक्षागार्डको हत्या गरी रकम लुटपाट गरेको अभियोगमा २ जना पक्राउ

दोलखा – गौरीशंकर गाउँपालिका–१ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षागार्ड ६७ वर्षीय पूर्ण बहादुर खड्काको हत्या गरी रकम लुटपाट गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।...

भरुवा बन्दुक सहित पक्राउ

 दोलखा – जिरी नगरपालिका-३ काप्सा बस्ने ४९ वर्षीय राम बहादुर बस्नेतलाई १ थान भरुवा बन्दुक सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।  बस्नेतले मादक पदार्थ सेवन गरी भरुवा बन्दुक देखाइ...

अवैध लागूऔषध सहित पोखराबाट पक्राउ

कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध ९६ एम्पुल डाईजेपाम, ९६ एम्पुल फेनारगन,  ९७ एम्पुल नुर्फिन, नगद २ हजार २ सय ३० रुपैयाँ र ३ थान मोबाइल सहित २ जनालाई बुधबार साँझ...

अवैध लागूऔषध सहित पक्राउ

मकवानपुर – मनहरी गाउँपालिका–७ मनहरी पुल छेउबाट करिब ५ किलोग्राम १ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका–८ बस्ने २८ वर्षीय शिशिर भन्ने जगत थिङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ...

सबैभन्दा बढी भ्रष्टाचार उपसचिव र अधिकृतबाट

काठमाडौं – सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण...

कोसी पीडित ६० वर्षदेखि मुआब्जा माग्दै

काठमाडौं – बाउन्न वर्षअघि कोसी नदीले नेपालको सप्तरी, सुनसरी र उदयपुरका २५ हजार बढी किसानको ७० हजार बिघा जग्गा कटान गरेको थियो । नेपाल र भारतको अध्ययन तथ्याङ्कले समेत यही प्रतिवेदन...

मौसम प्रतिकूल भएकाले सचेत र सर्तक रहन प्राधिकरणको आग्रह

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो मौसम बढेकाले सचेत रहन आग्रह गरेको छ । मंसिर १४ गते बुधबारदेखि पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र...

आज र भोली वर्षासँगै हिमपातको सम्भावना, यी प्रदेशमा वर्षाको सम्भावना

काठमाण्डौ – आज देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका धेरै ठाउँमा पानी...