काठमाडौं – मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउन सोमबारदेखि सुरुङ परीक्षण गरिँदै छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल...
काठमाडौं – २०७४/७५ मा १ हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए । तीमध्ये १ हजार २ सय ९० वटा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ ।...
काठमाडौं – राजधानीको एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएपबाट ‘कौन बनेका करोडपति’ अफरअन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको सूचना आउँछ । ती नर्स खुसीको ‘खबर’ भन्दै चिट्ठा परेको सूचना पाउँदा...
झापा – सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा आज एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोडर आउट पोस्ट (बिओपी) उद्घाटन गरिएको छ ।...
काठमाडौँ – गोरखाका रविन श्रेष्ठ जापानमा काम गरेर नेपालमा समाज सेवा गर्दै आएका छन् । समाजसेवी श्रेष्ठले केहि दिन अघि धनकुटाको विश्रान्ति वृद्ध आश्रममा न्यानो लुगा विरतण गरेका छन् ।...
काठमाडौं – सरकारले थप १० लाख डोज ‘कोभिशिल्ड’ खोप ल्याएको छ । आइतबार एयर इन्डियाको विमानबाटमार्फत नेपाल सरकारले भारतसँग खरिद गरेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगको...
सुर्खेत – कर्णाली प्रदेशको विकासको मेरुदण्ड मानिएको कर्णाली करिडोरको काम यतिबेला धमाधम भइरहेको छ । राष्ट्रिय राजमार्गले नछोएको हुम्लाका सदरमुकाम सुन्दर सिमकोट अब चाँडै सडक सञ्जालसित जोडिने छ । कर्णाली...
काठमाडौँ – कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ : ३० को...
८ फागुन, काठमाडौं । पढाइको सिलसिलामा ललितपुरको पाटनढोकामा अवस्थित पाटन बहुमुखी क्याम्पसमा अध्ययनरत सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरुले सम्पर्क मञ्च गठन गरेका छन् । शनिवार विद्यार्थीहरुले सुदूरपश्चिम पाटन सम्पर्क मञ्च स्थापना गरेको...
काठमाडौं । नेपाली सेयर बजारको आकार अर्थतन्त्रको बराबरी अवस्थामा पुगेको छ। बिहीबार नेप्सेको बजार पुँजीकरण गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन को ९६ दशमलव ४५ प्रतिशत पुगेको हो। परिसूचकले २६...
काठमाडौँ । सरकारले पहिलो पटक तरकारी र फलफुलमा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरेको छ । तरकारी र फलफुल गरी दश वटा वस्तुमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम...
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा संसदीय दलको विधान कार्यान्वयन नगरे प्रदेशसभाको औचित्य नरहने बताएका छन् । उनले सभामुख भण्डरीले संसदीय दलको विधानको व्यवस्था प्रदेशसभा नियमावलीमा...