प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम र एपीएफ विजयी

काठमाण्डौ – प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटमा आज सोमवार सुदूरपश्चिम र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन् । धनगढीको फाप्ला मैदानमा एपीएफले प्रदेश २ लाई ४८ रनले हरायो...

नक्कली नेपाली रुपैयाँ सहित २ जना पक्राउ

सर्लाही – मलंगवा नगरपालिका-८ गोरखकालीस्थित भन्सार कार्यालय अगाडिबाट १ हजार दरको १ सय १५ थान गरी जम्मा १ लाख १५ हजार नक्कली जस्तो देखिने नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार...

पूर्व सूचना प्रणालीको बेवास्ताले ठूलो क्षति

गत कात्तिक १ गते कर्णाली नदीको बाढीले कैलालीको दक्षिण पूर्वी क्षेत्रमा ठूलो क्षति पुग्यो । बाढी आउनुभन्दा तीन दिन पहिले नै अधिकांशको मोबाइलमा एसएमएस आएको थियो । बाढी आउनसक्ने भएकाले...

खोप लिएर आएको विमान मौसम खराबीका कारण अवतरण गर्न नसकेपछि फिर्ता

काठमाडौं– मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि...

तराईका जिल्लामा बिहान बाक्लो हुस्सु

काठमाण्डौ – केही दिनयता तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरो लाग्न थालेको छ । बिहान बाक्लो हुस्सु लागे पनि दिउँसो पछि घाम लाग्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । बाक्लो...

क्रिसमसका समयमा ओमिक्रोन थप फैलने अमेरिकी विशेषज्ञको चेतावनी

काठमाण्डौ – अमेरिकाका विशेषज्ञले क्रिसमसका समयमा हुने यात्रा र भीडभाडले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन थप फैलने बताएका छन् । कोरोनाविरुद्धको खोपका बाबजुद पनि भेरियन्ट फैलिने जोखिम उच्च रहेको उनीहरुले चेतावनी...

पहिलो चरण​मा चार लाख मतदाता थपिए, दोस्रो चरणको नामावली सङ्कलन हुँदै

काठमाडौं – निर्वाचन आयोगमा पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाख नागरिक थपिएका छन् । निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरिबाट चार लाख सात हजारको नामावली दर्ता भएका छन्...

१७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारीमा शिक्षक सेवा आयोग

काठमाडौं – शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी...

सिरहामा दुई समूहबीच ​छुरा हानाहान, एक युवकको मृत्यु, एक घाइते

काठमाडौँ – सिरहाको गोलबजार नगरपालिका– ६ मा दुई समूहबीच ​ भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका गोलबजार...

आजदेखि देशका ५७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिइँदै

काठमाण्डौ – आजदेखि देशका ५७ जिल्लामा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप दिइँदै छ । १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई मोडर्ना खोप दिइँदै छ । कोरोनाबाट सुरक्षित रहन खोप...

देशव्यापी बनाइँदै विद्युतीय राहदानी

काठमाडौं – सरकारले मङ्सिर १ गतेदेखि नेपाल भित्र्याएको विद्युतीय राहदानी वितरणलाई सहज बनाउन देशव्यापी अभियान थालेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी वितरणका लागि देशव्यापी अभियान थालेको हो ।...

सर्वोच्चको परमादेशः दलको कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य

काठमाडौं – सर्वोच्च अदालतले राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला हुनेगरी दल दर्ता गर्न निर्वाचन आयोगलाई परमादेश गरेको छ। त्यस्तै दलहरूलाई पनि महाधिवेशनमा महिलाको स्थान ३३ प्रतिशत स्थान अनिवार्य...