भाग्यले बाँचेका ऋषि खनाल, जो ८२ घण्टा पुरिएका थिए

काठमाडौं – भूमिकास्थान नगरपालिका–१ साम्ने गाउँका ३१ वर्षीय ऋषि खनाल २०७२ साल वैशाख १४ गते वैदेशिक रोजगारीका लागि यूएईको दुबईतिर उड्नु थियो। हवाई टिकटसमेत भइसकेको अवस्थामा खनाल काठमाडौंसम्म पुगेका थिए।...

हालसम्म २३ हजार १३७ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि, ४० जनाको मृत्यु

काठमाडौं – नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँगै बालबालिका कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ । देशका कतिपय विद्यालयमा...

प्रधानमन्त्रीद्वारा धरहरा उदघाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहरा उदघाटन गरेका छन् । ६ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा ढलेको थियो । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल...

आज पनि देशका केहि स्थानमा हावाहुरी सहित पानी पर्ने

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रि–मनसुन चलिरहेकाले शनिबार बेलुकीपख काठमाडौं उपत्यकासहित देशका केही स्थानमा पानीपर्ने सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका...

बाँके र रुपन्देहीमा ५ जना कोरोना संक्रमितको मृत्यु, बाँकेमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

बाँके – पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका चारजना र रुपन्देहीका एकजना हुन् । भेरी अस्पताल नेपालगन्जमा उपचाररत...

प्रधानमन्त्री ओलीले आज धरहराको उद्घाटन गर्दै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार १२ वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त पुरानो धरहरानजिकै बनेको नयाँ धरहरा उद्घाटन गर्दै छन् । बैशाख ११ गते शनिबार बिहान ११ बजेर...

सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिए

काठमाण्डौ – विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिएका छन् । विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण आरोहण क्षेत्र प्रभावित हुने आशंकाकाबीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै...

मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–१४ चन्दनपुरमा शुक्रवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । सिन्धुलीको भिमानबाट दूधौलीतर्फ जाँदै गरेको प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल चन्दनपुरमा अनियन्त्रित भएर...

भूकम्पको छ वर्षमा बन्यो धरहरा, शनिबार उद्घाटन, यस्तो छ धरहराको इतिहास र विशेषता

काठमाडौँ – छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा गल्र्याम गुर्लुम ढल्यो । शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए...

पछिल्लो २४ घण्टामा नेपालमा २५५९ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

काठमाडाैँ – पछिल्लो २४ घण्टामा नेपालमा २५ सय ५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा...

कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिका अन्तर्गतको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीचुहा नगरपालिका...