दुर्गममा गाडी पुग्दा स्थानीयको खुसीयाली

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलो पटक गाडी पुगेको छ। गाउँमा गाडी आएपछि स्थानीय बासिन्दा खुसी भएका छन्। छायाँनाथ रारा नगरपालिका–६ लिउडी गाउँमा गाडी पुगेपछि स्थानीय...

राज्यले किन सुन्दैन उपल्लो डोल्पाको दुःख?

जाजरकोट – उपल्लो डोल्पा एक भूगोलमात्र होइन, सीमारक्षा गर्ने बिनाबर्दीका सिपाहीहरूको खास ठाउँ पनि हो। वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान हुने उपल्लो डोल्पामा जोखिमताकै...

टेकु अस्पतालमा आजदेखि खोप अभियान फेरि सञ्चालनमा

काठमाडाैँ  – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्थगित खोप अभियान आजदेखि फेरि सञ्चालनमा आएको छ । अस्पतालले हिजो सोमवार विज्ञप्ति निकालेर आजदेखि नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने...

सडकको नाली निर्माणका क्रममा बनाइएको खाल्डोमा परेर चिवनमा एक गैंडाको निधन

काठमाडौँ – सडकको नाली निर्माणका क्रममा बनाइएको खाल्डोमा परेर चिवनमा एक गैंडा मरेको छ । भरतपुर महानगरपालिका–९ गोन्द्राङमा पूर्व पूर्वपश्चिम राजमार्गमा सडक विस्तारको लागि बनाइएको नाली छेउको खाल्डोमा परेर अन्दाजी...

भोली हुने राष्ट्रिय सभा चुनावको तयारी पूरा

काठमाडाैँ – भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा भएको छ । मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।...

आजदेखि मौसममा सामान्य सुधार, तीन दिन अझै बदलीको सम्भावना

काठमाण्डौ – आजदेखि मौसममा सामान्य सुधार आउने भएको छ । मौसममा आजदेखि सामान्य सुधार भए पनि आउँदो तीन दिनसम्म देशभर बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

कोरोना महामारी २०२२ मा अन्त्य हुन सक्छ’ : डब्ल्यूएचओ

काठमाण्डौ – अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोना भाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बताएको छ । डब्ल्यूएचआका महानिर्देशक टेड्रोस एड्नोहम गेब्रेयससले प्रमाण,...

टेलिकमको तार चोरी गर्ने ५ जना पक्राउ

तारकेश्वर नगरपालिका-६ लोलाङ हाइटस्थित पोलहरुमा राखिदै गरेको टेलिकमको तार चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गैरीधारा डेरा गरी बस्ने बझाङ बुङ्गल...

लुटपाटमा संलग्न पक्राउ

पठाओ राईडर काठमाडौं बस्ने २५ वर्षीय प्रबिन राईको प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल, सोही मोटरसाइकलको ब्लु बुक र १ थान मोबाइल समेतका धनमाल लुटपाट भएको घटनामा संलग्न २ जनालाई...

किसानलाई पेन्सन दिने गाउँपालिका

  बाँके – बाँकेको नरैनापुर गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिन थालेको छ । गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिने नीति तथा कार्यक्रम लिएकोमा माघबाट कार्यान्वयनमा ल्याएको छ । यो आर्थिक वर्षमा...

ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द

काठमाण्डौ – ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ । महानगरबाट दिइने स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाइ र नगरप्रहरीले दिने सेवा बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश...

गड्डाचौकी नाका हुँदै भारतबाट हुने आवतजावतमा रोक

कञ्चनपुर – कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतमा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आज बसेको जिल्ला कोभिड...