चलनचल्तीको मूल्यभन्दा चार गुणा बढीमा हतियार बुक

काठमाडौं – नेपाल प्रहरीका लागि इटालीको एक कम्पनीसँग हतियार खरिद गर्न चलनचल्तीको मूल्यभन्दा चार गुणा बढीमा ‘बुक’ भइसकेको छ। इटालीको बेरेटा कम्पनीमा बनेको हतियार ल्याउन तीन दिनअघि बुक गरिएको हो।...

‘मौद्रिक नीति कुनै क्षेत्र वा व्यक्तिको स्वार्थमा आउँदैन’

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको मौद्रिक नीतिले अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै मुलुकको समन आर्थिक हितलाई प्राथमिकतामा राख्ने बताएका छन् । मौद्रिक...

आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा !

काठमाडौँ‌ – आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

श्वेत गंगा हाइड्रोपावरले साउन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौँ – श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो । यस अघि...

शिक्षकहरूलाई बालबालिकाहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

कैलाली- बाल स्पोन्सरसिप एवम् सहभागिता परियोजना अन्तर्गत बाल कल्याण सङ्घ टीकापुर द्वारा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारी र पालिकाहरू सँगको समन्वयमा आयोजना गरिएको सामुदायिक विद्यालयका स्वास्थ्य शिक्षकहरूलाई बालबालिकाहरूको प्रारम्भिक स्वास्थ्य...

कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी पिताम्बर जोशी निर्वाचित

कञ्चनपुर – कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा व्यवसायी पिताम्बर जोशी निर्वाचित भएका छन् । उहाँका प्रतिस्पर्धी गणेशदत्त जोशीलाई ५ सय १६ मत अन्तरले पराजित गर्दै जोशी निर्वाचित भएका हुन्...

एक होटेलमा पुरुषसँगै बास बसेकी २१ वर्षीया युवती मृत फेला परेपछि . . .

बुटवल – बुटवलको गोलपार्कस्थित एक होटेलमा एक पुरुषसँगै बास बसेकी युवती मृत फेला परेकी छन् । पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति बास बसेकी २१ वर्षीय सदीक्षा गुरुङ...

बाजुराको बुढिगंगा नगरपालिकाको मेयर उपमेयरमा नेकपा एमाले बिजयी

बझाङ – बाजुराको बुढिगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएको छन । आज सम्पन्न मतगणना बाट नगर प्रमुखमा राम बहादुर बानिया र उप प्रमुखमा माया कुमारी खड्का (कुवँर) बिजयी भएका...

आज हरिशयनी एकादशी, घर-घरमा तुलसीको बिरुवा रोपिँदै

काठमाडौँ  – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा घर...

आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद, देशभर सार्वजनिक विदा

काठमाडौं – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ...

आज सार्वजनिक बिदा

काठमाडौं – आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) । देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक यो पर्व मनाइँदैछ । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । इदुल...

एक वर्षको अवधिमा करिब सात लाख करदाता थपिए

काठमाडाै‌- एक वर्षको अवधिमा करिब सात लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७८ वैशाखदेखि २०७९ वैशाखसम्मको अवधिमा छ लाख ९२ हजार ७१८ करदाता औपचारिक रूपमा दर्ता भएका हुन्...