भागरथी हत्या प्रकरण : अनुसन्धानका लागि अझै ५ दिन म्याद थप

काठमाडौं – बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा सार्वजनिक गरिएका किशोरमाथि थप अनुसन्धानका लागि अझै ५ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत बैतडीले...

’सेफ्टी प्रोटोकल’ को आधारमा सेवा दिने गरी सम्पूर्ण पर्यटन गतिविधि सुचारु गर्न दिन पर्यटन व्यवसायीहरूको माग

काठमाण्डौ – पर्यटन व्यवसायीहरूले सबै किसिमका पर्यटन गतिविधि निर्वाध रूपमा सुरु गर्न दिन सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायीहरूका सबै छाता सङ्गठनहरूले सोमबार काठमाण्डौमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी...

प्रधानसेनापति थापा र प्रधानन्यायधिश राणा बीच भेटवार्ता

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौड्यालका अनुसार...

६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइने

काठमाडौं– सरकारले ६० वर्षमाथिको उमेर समूहका जेष्ठ नागरिकहरुलाई लगाउने तयारी थालेको छ । यसका लागि भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुगेको छ । सरकारले सेरम इन्स्टिच्युट...

गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत अवस्थामा

गोरखा- गोरखाको बारपाकमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति खाना खाएर सुतेका उनीहरु विहान मृत अवस्थामा फेला परेका हुन । मृत्यु हुनेमा बारपाकका ८४ बर्षीय तिलबहादुर गुरुङ,...

कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि

काठमाडौं – विश्वका १ सय ३० राष्ट्रले आफ्ना नागरिकलाई अहिलेसम्म एक डोज पनि खोप दिन सकेका छैनन्। यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप अभियानमा नेपाल भने निकै अगाडि देखिएको छ। दक्षिण एसियाली राष्ट्रमध्ये...

पशुपतिमा क्षमापूजासहित सुनको जलहरी राखिँदै

काठमाडौं – पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिमाथि रहेको चाँदीको जलहरी जीर्ण भएको भन्दै क्षमापूजासहित सुनको जलहरी राख्ने कार्य भइरहेको छ । रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भई पशुपतिनाथलाई चढाइएका जल,...

आज मेलम्ची सुरुङ परीक्षण गरिँदै

काठमाडौं – मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउन सोमबारदेखि सुरुङ परीक्षण गरिँदै छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल...

आफन्तकै भर छैन : ८० प्रतिशतभन्दा बढी बलात्कार परिवार र चिनेजानेकै बाट

काठमाडौं – २०७४/७५ मा १ हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए । तीमध्ये १ हजार २ सय ९० वटा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ ।...

‘कौन बनेका करोडपति’ को चिठ्ठाको लोभमा यसरी ठगिइन् नर्स

काठमाडौं – राजधानीको एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएपबाट ‘कौन बनेका करोडपति’ अफरअन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको सूचना आउँछ । ती नर्स खुसीको ‘खबर’ भन्दै चिट्ठा परेको सूचना पाउँदा...

झापामा एकै दिन ५ बिओपी स्थापना

झापा – सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा आज एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोडर आउट पोस्ट (बिओपी) उद्घाटन गरिएको छ ।...

जापानमा बसेर नेपालमा समाजसेवा गर्दै रविन श्रेष्ठ

काठमाडौँ – गोरखाका रविन श्रेष्ठ जापानमा काम गरेर नेपालमा समाज सेवा गर्दै आएका छन् । समाजसेवी श्रेष्ठले केहि दिन अघि धनकुटाको विश्रान्ति वृद्ध आश्रममा न्यानो लुगा विरतण गरेका छन् ।...