काठमाडाैं- गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मन्त्रीस्तरीय निर्णयबाट पास भयो। यो निर्देशिकामा भएको व्यवस्थाअनुसार लेडर ग्रेडिङ निर्देशिका,...
काठमाडौं – नेपाल व्यापार संघको आगामी नेतृत्व छनोटका लागि साउन १४ गते समिति घोषणा हुने भएको छ । कार्यसमिति निर्विरोध भएपनि १४ गते घोषणा हुनेछ । संघको ३१ औं साधारण...
काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकाका जनप्रतिनिधिले अनुगमनको नाममा झण्डै ४ लाख रुपैँया लिएको खुलासा भएको छ । २०७७/७८ को महालेखाको प्रतिवदेन अनुसार जनप्रतिनिधिहरुले अनुगमन भत्ताको नाममा ३ लाख ८७ हजार...
कैलाली – कञ्चनपुरमा चितुवाको छालासहित २ जना पक्राउ परेका छन्। बुधबार जिल्लाको कृष्णपुर नगरपालिका-३ बाट प्रहरीले उनीहरुलाई समातेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-३ काडेकी ४० वर्षीया मालती...
काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । महासंघले आजको कारोबार भाउ तोक्दै हिजोको तुलनामा सुनको मूल्य बढेको जानकारी दिएको हो । यससँगै,...
बुटवल – रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–५ स्थित नेवारडाँडा जंगलमा घाँस काट्न गएकी १९ वर्षीया युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना स्थित गढवा...
काठमाडौँ – बाँके कोहलपुरको पार्वतीपुरमा एक दम्पत्ती हत्याकाण्डमा संलग्न दुई जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू दुबै जना नेपालगन्जका हुन्। पक्राउ परेकाहरूले प्रहरी समक्ष घटना स्वीकारिसकेको इलाका प्रहरी कार्यालय...
काठमाडाैं- बञ्चरे डाँडा र सिसडोलका बासिन्दाले फोहोर लान नदिने धम्की दिएका छन्। सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै उनीहरूले भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी दिएका हुन्।...
काठमाडौं – सङ्घ, प्रदेश र स्थानीय तीनै तहका विभिन्न पदमा ५० हजार कर्मचारीको दरबन्दी रिक्त छ । रिक्त दरबन्दीमध्ये यस वर्ष करिब चार हजार कर्मचारी मात्र लोक सेवा आयोगबाट पूर्ति गरिँदै...
काठमाडाैं- पशुपति मन्दिरमा चलिरहेको ’अतिरुद्र महायज्ञ’ मा मंगलबार एकाएक होहल्ला हुन थाल्यो। होहल्लामा पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाही सहभागी थिइन् । उनले ’बलात्कार आरोपित व्यक्तिले आयोजना गरेको...
मकवानपुर – मकवानपुरको हेटौंडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा सातजनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका–१४ डाइभर डाँडामा रहेको...
नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा चट्याङ लागेर २४ घण्टाको अवधिमा २० जनाको मृत्यु भएको छ। त्यहाँ बुधवार र बिहीवार धेरै चट्याङ पर्न सक्ने पूर्वानुमान गरिएको छ। नेपालको तराई क्षेत्रमा...