आजको माैसम : बेलुका पख भने फेरि पानी पर्ने सम्भावना

काठमाण्डौ – उपत्यकासहित वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हिजो बेलुकीदेखि नै भएको ठूलो वर्षा अहिले रोकिएको छ । मौसम्विदका अनुसार अहिले पानी पर्न रोकिए पनि बेलुका पख भने फेरि...

कैलालीमा विभिन्न मुद्दाका सात फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न मुद्दाका सात फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलारी गाउँपालिका–१ बस्ने विनोद चौधरी छन् । उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले तीन वर्ष...

जापानद्वारा नेपाललाई ६ एम्बुलेन्स हन्तान्तरण

काठमाडौं – नेपाललाई जापान सरकारले ६ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।...

नागार्जुनको गोदामथोक गुरुङ डाँडामा २७ फिट लामो बुद्ध मूर्ति स्थापना हुदैँ

काठमाडौँ- काठमाडौँको नागार्जुनमा बुद्ध मूर्ति स्थापना हुने भएको छ । नार्गाजुन नगरपालिका वडा नं. ७ रामकोट, गोदामथोकको गुरुङडाँडामा एक ढुंगाबाट निर्मित नेपाल मै पहिलो मूर्ति स्थापना हुन लागेको छ ।...

राजमार्गमा सडक मर्मतको काम सुरु

वाग्मती – आवतजावतमा सहजता पु¥याउने उद्देश्यले तीन जिल्लाका राजमार्गका खाल्डाखुल्डी मर्मतसम्भारको काम सुरु गरिएको छ । मकवानपुर, बारा र पर्सामा सडक मर्मतसम्भारको काम सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौँडाका कार्यालय...

सात फरार प्रतिवादी पक्राउ

गोदावरी – जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न मुद्दाका सात फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलारी गाउँपालिका–१ बस्ने विनोद चौधरी छन् । उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले...

चीनबाट अक्सिजन आयात

रसुवा – जिल्लाका बासिन्दालाई स्वास्थ्य उपचारमा सहज पार्न चीन सरकारले अक्सिजनलगायत स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनको केरूङस्थित जिलुङ कन्टिका अधिकारीले रसुवावासीको सहयोगार्थ सानाखाले (पोटेबल) ३०० थान ग्याससहितका अक्सिजन...

‘श्री एअरलाइन्स’का सञ्चालक सुधीर मित्तलको ट्याक्स हेभन मुलुकमा लगानी भेटियो

नेपालको पुरानो एअरलाइन्स कम्पनी ‘श्री एअरलाइन्स’का सञ्चालक सुधीर मित्तलको पनि ट्याक्स हेभन मुलुकमा लगानी भेटिएको छ । ज्ञानेश्वर काठमाडौं ठेगाना उल्लेख गरी मित्तलले ब्रिटिश भर्जिन आइल्याण्डमा पेगासस एअर चार्टस् इंक...

‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफको शंकास्पद कारोबार

नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफ र उनको परिवारले पनि शंकास्पद धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोलेर कारोबार गरेको भेटिएको छ । याक एण्ड...

चितवनमा दसैँ तिहारका लागि ३० हजार खसीबोका माग

चितवन – जिल्लामा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क...

पर्यटन काज बिदा : कर्मचारीसँगै घुम्न जानेलाई पनि खर्च दिने गरी मस्यौदा तयार

काठमाडौं – कोरोना भाइरसबाट थलिएको पर्यटनको पुनरुत्थानका लागि ल्याएको १० दिने काज बिदा कार्यान्वयनका लागि कार्यविधिको मस्यौदा तयार गरिएको छ । कर्मचारीसँगै घुम्न जाने एकजना गैरकर्मचारी अर्थात् कर्मचारीको पारिवारिक सदस्यलाई पनि...

बढ्यो इन्द्रसरोवरको जलाशय सतह, बस्तीमा खतरा

काठमाडौं – कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्याह्नबाट जलाशयको सतह बढेर समुद्री सतहबाट...