सरकारले थप एक करोड मात्रा कोरोना खोप खरिद गर्ने

काठमाडौँ – सरकारले एक करोड मात्रा कोरोना खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ। सोमबार मन्त्रिपरिषदबाट खोप खरिद गर्ने निर्णय भइसकेको छ। मोर्डना र फाइजर खोप खरिद गर्न लागिएको...

श्रीमतीको हत्या गरी जङ्गलमा फालेर फरार रहेका अभियुक्त पक्राउ

कपिलवस्तु – आफ्नै श्रीमतीको हत्या गरि जंगलमा फालेर फरार रहेका अभियुक्त पक्राउ परेका छन् । ३५ वर्षीया चिन्का लोनियाको हत्या गरी जङ्गलमा फालेर फरार रहेका अभियुक्त महाराजगंज नगरपालिका–११ बाबा बनगाई...

बलात्कार आरोपमा कार्गो संघका अध्यक्ष पक्राउ

काठमाडौँ – बलात्कार आरोपमा नेपाल फ्रेट फरवार्डर्स(कार्गो) एसोसिएसन (नेफा)का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् । १६ वर्षीया किशोरीको जाहेरीका आधारमा अधिकारीलाई महानगरीय प्रहरी वृत्त मालीगाउँको टोलीले पक्राउ गरेको हो...

प्रधानसेनापति शर्मा भोलि भारतको नयाँ दिल्ली जाँदै

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मङ्गलबार नयाँ दिल्ली जाने भएका छन् । नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग...

पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना पुष्टि, ५ जनाको ज्यान गयो

काठमाडौं –  नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २,६०६ पीसीआर परीक्षणमा ३७१ र २,४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जनामा संक्रमण पुष्टि...

चिसो बढेसँगै वायु प्रदूषणको दर समेत बढ्न थाल्यो, सतर्क रहन आग्रह

काठमाडौं – तापक्रम ह्वात्तै कम भएसँगै विहान–वेलुकी चिसो बढेपछि वायु प्रदूषणको दर समेत बढ्न थालेको छ । पछिल्लो एक सातामै उपत्यकाको न्युनतम् तापक्रम ९.२ डिग्री सेल्सियस पुगेको छ । न्युनतम्...

तिहारपछि खुलेको सेयर बजारमा पहिलो दिनमै १९ अंकको गिरावट

काठमाडौँ – तिहारपछि खुलेको बजारमा पहिलो दिन नै नेप्सेमा १९ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सोमबार नेप्से सूचक १९.२० अंकले घटेर २८ सय २९...

तिहार पछि सुनको मुल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – तिहार पछिको पहिलो दिन सुनको भाउमा उल्लेख्य वृद्धि देखिएको छ । कार्तिक २२ गते, सोमबार सुन तोलामा एक हजार ५०० रुपैयाँले उकालो लागेको हो । यस दिन छापावाल...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

काठमाण्डाै – काठमाण्डौको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । हिजो बेलुका बा ९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा चालक गोकर्णेश्वर-८ का स्वछन्द...

गौतमबुद्ध विमानस्थलमा एरो थाईले क्यालिब्रेसन फ्लाइट गर्ने

काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न...

छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय

मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । यसो त...

तिहार सकिएसँगै छठ पर्वकाे रौनक सुरु

काठमाण्डाै – नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै काठमाण्डौलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ । पशुपति क्षेत्रमा रहेकाे गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षकरूपमा छठ घाट बनाउन सुरु भएको...