बिहानैदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो, उडान अवतरण सुचारु

काठमाडौँ – खराब मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विदेशबाट आएर काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमानहरूले अवतरण गरेका छन् । यस्तै आन्तरिक उडान...

दिउँसाे काठमाडौँ उपत्यकामा घाम लाग्छ : मौसमविद्

काठमाण्डौ – बिहानैदेखि लागेको बाक्लो हुस्सु, कुहिरोका कारण काठमाण्डौको भिजिबिलिटी घटेको छ । यसले गर्दा आन्तरिक र बाह्य उडान अवतरण नै ठप्प भएको छ । बिहानदेखि नै कुनै पनि उडान...

गाडीले ठक्कर दिदा एक जनाको मृत्यु, ठक्कर दिने गाडीको पहिचान हुन सकेन

काठमाडौँ – दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पहिचान हुन नसकेको गाडीले आज बिहान ठक्कर दिँदा दंगिशरण गाउँपालिका ६ का सुमन केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको...

देशभर आंशिक बदली रहि धेरै स्थानमा हुस्सु र कुहिरो : यस्तो रहनेछ आगामी ३ दिनको मौसम

काठमाडौँ- शुक्रबार बिहान देशभर आंशिक बदली रहि धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखामा अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग...

बाक्लो हुस्सु र कुहिरो लागेपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं – काठमाडौं उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । जहाजहरू अवतरण पनि हुन सकेका छैनन् । भिजिबिलिटी अत्यन्त...

कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की

काठमाडौं – एक ह्याकरले कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की दिएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनीसहितको धम्की...

भौगर्भिक अध्ययन गर्न हेलम्बुको भेमाथाङ गएको एडिबी टोलीको हेलिकप्टरबाट उद्धार

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको भौगर्भिक अध्ययन गर्न जाँदा हिमपातमा फसेको एसियाली विकास बैंक (एडिबी)का भूगर्भविदसहितको टोलीको उद्धार गरिएको छ । भौगर्भिक विज्ञसहितको १५ जनाको टोली बुधबार मेलम्ची खानेपानीको माथिल्लो...

दार्चुलासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का

काठमाडौँ – दार्चुलासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले दार्चुला, बैतडीलगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प...

आजदेखि मौसममा सुधार आउने, जाडो भने बढ्दै जाने

काठमाण्डौ – झरी तथा हिमपातका कारण देशभर जाडो बढेको छ । अधिकांश ठाउँमा बर्षा समेत भएको छ । साथै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ । आजदेखि भने...

नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई निलम्बन नगर्न सर्वाेच्चको आदेश

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलाशले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न उक्त आदेश जारी गरेको हो । रिटमाथि बुधवार सुनुवाइ गर्दै सर्वाेच्चले दुवै पक्षलाई माघ ३ गते छलफलका लागि बोलाएको छ...

ललिता निवासको १४३ रोपनी हिनामिना

काठमाडौं – बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको छ। यही निश्कर्षसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुद्दा चलाउने तयारी गरेको छ। यसबारे ब्युरोको टोलीले तीन वर्ष...