सुध्रेन प्रहरीको बोली, दैनिक १० वटासम्म उजुरी

काठमाडौं – नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा...

घरजग्गाको न्यूनतम र अधिकतम मूल्यको सीमा तोकिने

काठमाडौं – सरकारले घरजग्गाको मूल्य नियन्त्रण गर्न सहयोग पुग्नेगरी मालपोत नियमावली संशोधनको प्रक्रिया अघि बढाएको छ । अहिले भएको नियमावलीले एकपटक न्यूनतम मूल्यांकन तय भइसकेपछि त्यसलाई घटाउन पाउने सुविधा दिएको छैन...

पुसको अन्तिमदेखि बुस्टर डोज दिने तयारी

काठमाडौं – नेपाल कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपका लागि विश्व स्वास्थ्य सङ्गठनको अनुमति पर्खिंदैछ । उक्त सङ्गठनले अनुमति दिएमा पुसको अन्तिमदेखि बुस्टर डोज दिन सुरु गरिने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्।...

नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्ट संक्रमणको पुष्टि

काठमाडौं – नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो...

नेपाली सेनाका कर्मचारीले घर बनाउन सहुलियत ब्याजमा ऋण पाउने

काठमाण्डौ – नेपाली सेनाले आफ्ना कर्मचारीलाई घर बनाउन सहुलियतपूर्ण कर्जा दिने भएको छ । सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका श्रीमान् वा श्रीमतीको नाममा नेपालभर जुनसुकै ठाउँमा घर बनाउनका...

राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्यापिङ क्यामरा चोरी

नवलपुर – राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्यापिङ क्यामरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामरा चोरी भएको...

एक साता देखि हराएकी महिलाकाे शव जङ्गलमा भेटियो

काठमाडौँ – विगत एक सातादेखि हराएकी रुकुम (पूर्व) की एक महिलाको शव जङ्गलमा फेला परेको छ । सिस्ने–५ बाहुनठानाकी २९ वर्षीया सुफिया शाहको शव जङ्गलमा फेला परेको हो । उनी...

नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं – नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि...

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौं, जिउ मास्ने बेच्ने (मानव बेचबिखन तथा ओसारपसार) कार्यमा संलग्न रहेको अभियोगमा २२ वर्षदेखि फरार बेल्जियम बस्ने संखुवासभा मादी नगरपालिका-३ जन्मस्थान भएका ५२ वर्षीय युवराज गुरुङलाई गत मंसिर २३ गते...

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

संखुवासभा, आफ्नै श्रीमती २९ वर्षीया बिष्णु माया राईको हत्या गरेको अभियोगमा पाचखपन नगरपालिका-३ का दिपन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । बिष्णु माया राई पुष ५ गते राति मृत...

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके, सवारी ज्यान मुद्दाका फरार प्रतिवादी नेपालगंज महानगरपालिका-१८ बस्ने ३० वर्षीय साधु अहिरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७७ फागुन १७ गतेको फैसलाले सवारी ज्यान मुद्दामा...

वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको...