जग्गाको विषयलाई लिएर देवरले गरे भाउजुको हत्या

सर्लाही, जग्गाको विषयलाई लिएर कुटपिट गरी चक्रघट्टा गाउँपालिका–२ भेल्ही बस्ने ७० वर्षीया सागर देवीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उनकै देवर नाता पर्ने ६५ वर्षीय पुकार रायलाई सोमबार दिउँसो...

अवैध लागूऔषध सहित कञ्चनपुर सहित अन्य स्थानबाट ६ जना पक्राउ

कञ्चनपुर, बेलौरी नगरपालिका-६ प्रेमनगरबाट अवैध लागूऔषध खैरो हिरोईनजस्तो देखिने पदार्थ करिब २ ग्राम ६२ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली गोदावरी नगरपालिका-९...

मल खाद युरियाको कालोबजारी गरेको अभियोगमा पक्राउ

सप्तरी, मल खाद युरियाको कालोबजारी गरेको अभियोगमा राजबिराज नगरपालिका-१० दिघवा बस्ने १९ वर्षीय राज कुमार दासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले संचालन गरेको किराना पसलमा युरिया मल...

तुलसीपुर उपमहानगरपालिकाकै जग्गा अतिक्रमणको चपेटामा

दाङ – तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ । अन्य जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिका कार्यालय रहेको...

अदालतले ‘अक्षम्य’ भनेको टीकापुर घटनामा माफी दिने अध्यादेश किन?

काठमाडाैं – कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कैलालीको टीकापुरमा आठजना प्रहरी र एकजना नाबालकको हत्यामा जेल चलान भएका थारू नेताहरूलाई आममाफी दिने तयारीको बचाउ गरेका छन्।...

समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी

काठमाडाै‌ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने भएको छ । गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको र...

पर्वतका तीन किशोरी बागलुङको एक होटेलमा पुगेर बलात्कृत, तीन युवा पक्राउ

पर्वत – बागलुङ कालिका मन्दिर घुम्न गएका कुश्मा नगरपालिका–३ दुर्लुङ्गका तीन किशोरी बलात्कृत भएका छन् । बलात्कार आरोपमा तीन जना युवा पक्राउ परेका छन् । पर्वतको कुश्माका तीन किशोरी शनिबार...

किन फुट्छ बारम्बार मेलम्चीको पाइप ?

काठमाडौं – काठमाडौँको लैनचौरमा सोमबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भयो । हिलो र ढुङ्गाले बाटो नै भरियो । जसकारण दिनभरि नै राजधानीको यातायात अवरोध हुन पुग्यो...

नेसनल प्याब्सन भक्तपुरको फुटसलमा ८/८ विद्यालय क्वाटरफाइनमा प्रवेश

भक्तपुर : नेसनल प्याब्सन भक्तपुरको आयोजनमा आज देखि जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०७९, सुरु भएको छ । नेसनल प्याब्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले बल हस्तान्तरण गरेर खेल उदघाटन गरी...

जाजरकोट जीप दुर्घटना : ११ जनाको ज्यान गयो

काठमाडौँ – जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । छेडागाड नगरपालिका वडा नम्बर ५ मा आज साेमवार दिउँसो कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जीप दुर्घटना हुँदा...

जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

जाजरकोट – जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा...

धरहरा पुनःनिर्माणमा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट गरेको भन्दै महानगरपालिकाको आपत्ती

काठमाडाैं – धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन् । काठमाडौँको न्यूरोडस्थित सङ्कटा क्लबमा आज...