मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको...

उपनिर्वाचनमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिंदै, चुनाव चिह्न पनि आजै वितरण

काठमाडौं– आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिदैंछ । यसैगरी उम्मेदवारहरुलाई चुनाव चिह्न पनि आजै वितरण गरिंदै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९...

न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं – न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । वैवाहिक जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले...

रास्वपा सभापति रवि लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाइ सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाइ सकिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा  आजलाइ पेसी तोकिएको थियो । उक्त मुद्दाको सुनुवाइ सकिएको तर आदेश आउन...

 सिक्किममा गएको हिमपहिरोमा परी तीन जना नेपाली नागरिक सहित सात जनाको मृत्यु

काठमाडौं- सिक्किममा हिमपहिरोमा परि सात जनाको मृत्यु भएको छ । गान्तोक-नाथुला सडक खण्डमा गएको हिमपहिरोमा परी तीन जना नेपाली नागरिक सहित अन्य चार जनाको मृत्यु भएको छ । हिमपहिरोमा परी...

कस्तो रहला आगामी ३ दिनको मौसम ?

काठमाडौँ – हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही...

धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेनबीच भेटवार्ता

काठमाडाैं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।  मंगलबार भएको भेटकाक्रममा उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भएको हो। उहाँहरूले आ–आफ्नो ठाउँमा भइरहेको विकासका...

कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा...

बैतडीका तीन युवती बेपत्ता

बैतडी – बैतडीका तीन युवती बेपत्ता भएका छन्। मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएका हुन्। मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन्। सोमबार बिहान...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु

कैलाली – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना भएको छ। दैजी बेल्डाँडी भित्री सडकखण्डमा दैजीदेखि बेल्डाँडी जाँदैगरेको सु.प.प्र ०२००३ प ४६७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।...

पार्किङ शुल्क महँगो भएको भन्दै त्रिभुवन विमानस्थलमा ट्याक्सी चालकको हड्ताल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको विरोधमा ट्याक्सी चालकहरुले विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा ट्याक्सी चालकहरुले आज त्रिभुवन...

सीमाबाटै करोडौंको तस्करी – १५ सय ट्रक कपडा कहाँ छ ?

काठमाडौं – सरकारी निकायको कमजोर उपस्थिति र गलत तत्वसँगको साँठगाँठका कारण भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली र तस्करी गरी करोडौं मूल्यका वस्तु तथा कपडा आयात हुने क्रम रोकिन...