नवनियुक्त तीन जना मन्त्रीले आज शपथ ग्रहण गर्दै

काठमाडाैं – नवनियुक्त तीन जना मन्त्रीले आज शपथ ग्रहण गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बूलाइ हिजो राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना...

आजको मौसम : आज पनि देशभर वर्षा, शुक्रबारबाट मौसममा सुधार आउने

काठमाडौँ – मुलुकभरको मौसममा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण माथिल्लो भेगमा बेमौसमी हिमपात भइरहेको छ। त्यस्तै गण्डकी, लुम्बिनी, मधेस र कोशी प्रदेशका केही भूभागमा पानी परिरहेको...

स्थानीय तहसँग बेरुजुको कारणसहित प्रतिवेदन पेस गर्न निर्देशन

काठमाडौं – स्थानीय तहमा देखिएको बेरुजु र भए गरेका वित्तीय अनुशासनको उलङ्घनको विषयमा संघीय सरकारको ध्यान आकृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महालेखाको ६०औं प्रतिवेदनले औंल्याएअनुसार...

एसीसी प्रिमियर कप बिजेता नेपाल प्रहरीका ६ जना क्रिकेट खेलाडीहरू सम्मानित

काठमाडौं, राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी हालै सम्पन्न “एसीसी प्रिमियर कप-२०२३” लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका ६ जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरिएको छ...

क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख दिने र त्रिवि क्रिकेट मैदानमा बजेट बिनियोजन गर्ने निर्णय

काठमाडाैं – सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख...

देशभर भइरहेको वर्षाका कारण जनजीवन प्रभावित, राजमार्ग नै घण्टौँ अवरुद्ध

पश्चिमी वायु साथै स्थानीय वायुको प्रभावका कारण देशभर भइरहेको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ। निरन्तर पानी परेपछि धादिङको धार्केमा पुलसँगैको सडक भासियो र पृथ्वी राजमार्ग नै घण्टौँ अवरुद्ध भयो। भौतिक...

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ

दाङ, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ घर भई हाल बबई गाउँपालिका-६ कौसीलापुर मामा घरमा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।...

दार्चुला हिमपहिरोमा हराएका पाँच जनाको पहिचान खुल्यो

काठमाडौँ – दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ। बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो । सशस्त्र प्रहरी बल...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – पछिल्लो साता साता सक्रिय रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बुधबार पनि दिनभरजसो नै रहनेछ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले कर्णाली प्रदेशका विभिन्न भूभागमा हल्का वर्षा भइरहेको छ...

दार्चुलामा हिमपहिरो: ५ जना बेपत्ता, ७ जनाको सकुशल उद्धार

काठमाडौँ –  दार्चुलामा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार भएको छ। मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र...

नेपालको एसिया कप यात्रा तय

काठमाडौं – यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले...

माई खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ – माई खोला हाइड्रोपावरको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १ लाख २६ हजार ९४१ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।...