पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदै

काठमाडौं – नाबालिग बलात्कारको अभियोग लागेका पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदैछ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा लामिछानेविरूद्धको मुद्दामा सनुवाई हुने भएको छ...

चितवनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति

चितवन – चितवनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । बिहान बसेको सर्वदलीय बैठकले चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु...

नेपाल व्यापार संघले बुझायाे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई २० बुँदे ज्ञापन–पत्र

काठमाडौं– नेपाल व्यापार संघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई २० बुँदे ज्ञापन–पत्र बुझाएको छ । आइतबार सिंहदरबार स्थित मन्त्रालयमै भेटेर मन्त्री रमेश रिजाललाई उक्त ज्ञापन–पत्र बुझाएको संघका अध्यक्ष हरि...

मुलपानीमा साउदी अरेबियासँग भिड्दै नेपाल

काठमाडौँ – एसिसी प्रिमियर कपअन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेलमा साउदी अरेबियासँग भिड्दैछ। मुलपानी मैदानमा नेपाल र साउदीबीच विहान ९ बजे खेल सुरु हुने तालिका छ। नेपालले मुलपानी मैदानमा पहिलो...

सरकार २ अर्ब घाटामा : तलब र पेन्सन खुवाउनै धौधौ

काठमाडौँ – सरकारका पूर्वमुख्यसचिव डा. विमल कोइरालाले केही दिनअघि एउटा फेसबुक स्टाटस लेखे, सरकार संकटमा परेछ कि, फागुनदेखि पेन्सन पठाएको छैन । डा. कोइरालाको स्टाटसपछि केहीले सामाजिक सुरक्षा भत्ता रोकिएको...

दार्चुलामा काम गर्दाको ज्याला नपाएपछि झोलुग्ङे पुल बन्द

खलङ्गा – पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुग्ङे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका-१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय...

आज भएको उपचुनावमा सामान्य घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सम्पन्न

काठमाडौै – आज भएको उपचुनावमा सामान्य घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा...

चितवन क्षेत्र नम्बर २ को उपचुनावमा ६० प्रतिशत मत खस्यो

चितवन- चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६० प्रतिशत मत खसेको छ । मंसिरको चुनावमा  ६७.६३ प्रतिशत...

पाल्पामा भएको बस दुर्घटनामा एक जनाको मृत्यु, ३८ जना घाइते

पाल्पा – पाल्पामा आइतवार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । देवदह–३ रुपन्देहीकी ४० वर्षीया राधिका पौडेलको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ३८...

कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधियो

काठमाडौं– निर्वाचन आयोगले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भट्टराईले मौन अवधिमा मोवाइलबाट भ्वाइस मेसेजमार्फत मत मागेको...

पाल्पाको जोरधारामा बस दुर्घटना, बिस्तृत विवरण आउन बाँकी

काठमाडौँ – बुटवल पाल्पा सडकखण्डको जोरधारामा बस दुर्घटना भएको छ। आइतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस जोरधारामा दुर्घटनामा परेको हो। अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार सुरु गरेको जनाएको...

भक्तपुरको सुर्यविनायकमा पहिलो पटक खुल्ला प्रतिष्पर्धाबाट सामुदायिक विद्यालयमा प्रअ नियुक्त

भक्तपुर– भक्तपुरकोको सुर्यविनायक नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरुमा ३२ जना प्रधानाध्यापकहरु नियुक्त गरेको छ । खुल्ला प्रतिस्पर्धामार्फत पहिलो पटक यसरी नियुक्त गरिएको हो । उक्त प्रतिष्पर्धा सामुदायिक विद्यालयमा कार्यरत स्थायी...