काठमाडौंमा अव्यवस्थित तार हटाउन सुरू, इन्टरनेट अवरूद्ध हुन सक्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार व्यवस्थित पार्ने अभियानकाे सुरू गरेकाे छ । महानगरको टोलीले साेमबार बिहान माइतीघरबाट यो अभियानको सुरुवात गरेको हाे । महानगरले सडक किनारका पोलहरूमा रहेको...

सिटि होटलको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ – सिटि होटल लिमिटेडले आज (बैशाख २५ गतेदेखि) सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। होटलले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब...

भुटानी शरणार्थी प्रकरण : सचिव पाण्डे थप ७ दिन हिरासतमा रहने

काठमाडौं – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गरेको मुद्दामा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।...

कञ्चनपुरको बैजनाथ सामुदायिक वनमा रूखबाट खसेकाे हाँगाले लागेर एक जनाको ज्यान गयो

काठमाडौं– रुखबाट खसेकाे हाँगाले लाग्दा कञ्चनपुरमा आज एक जनाको ज्यान गएकाे छ । बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न गएका कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको ज्यान गएकाे हाे...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर ताप्ली गाउँपालिका-२ घर भई हाल काठमाडौ नागार्जुन नगरपालिका-४ डेरा गरी बस्ने २२ वर्षीय दिनेश मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।...

३२ वर्षीया आफ्नै दिदी हत्या गरेको अभियोगमा पक्राउ

दोलखा, आफ्नै दिदी ३२ वर्षीया कल्पना भुजेल श्रेष्ठको हत्या गरेको अभियोगमा मेलुङ गाउँपालिका-१ पोवटी बस्ने २३ वर्षीय रामभरत भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विगत १ वर्ष देखि माईतमा...

नक्कली शरर्णार्थी प्रकरणः अझै १०-११ जना ‘हाइप्रोफाईल’ पक्राउ पर्न सक्ने प्रहरीको भनाइ

काठमाडौं- प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ । पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी नक्कली भूटानी शरर्णार्थी बनाएर अमेरिका पठाउने...

पहाडमा पंखा ठोकिएर हेलिकोप्टर दुर्घटना, एक जनाको मृत्यु, पाईलट घाइते

  काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर पहाडमा पंखा ठोक्किएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीका अनुसार पहाडमा पंखा ठोक्किदा दुर्घटनामा परेको अनुमान छ । अपर अरुण जलविद्युत्...

रास्वपा सरकारमा नजाने, समर्थन पनि फिर्ता लिने

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा आज शुक्रवार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल...

१३ वर्षीया छोरीको बलात्कार अभियोगमा बाबु पक्राउ

काठमाडौँ – दाङमा आफ्नै छोरीको बलात्कार गरेको अभियोगमा बुवा पक्राउ परेका छन्। गत चैत ३० गते बिहान ११ बजे घरमा कोही नभएको समयमा मदिराले मातेको अवस्थामा छोरीको बलात्कार गरेको जाहेरीका...

सरकारी सर्भरमा निरन्तर साइबर आक्रमण, सरकारी स्तरबाट बेवास्ता

काठमाडाैं – सरकारी सर्भरमा निरन्तर साइबर आक्रमण भइरहँदा त्यसलाई कम गर्न सरकारी स्तरबाट पर्याप्त सावधानी नअपनाइएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। पछिल्लो समय लोकसेवामा दरखास्त दिनेहरूको ठूलो सङ्ख्यामा तथ्याङ्क...

नवनियुक्त तीन जना मन्त्रीले आज शपथ ग्रहण गर्दै

काठमाडाैं – नवनियुक्त तीन जना मन्त्रीले आज शपथ ग्रहण गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बूलाइ हिजो राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना...