बैतडीमा २४ वर्षीया अनमी भागरथी कुँवर आफ्नै डेरामा मृत फेला

बैतडी – बैतडीको पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत २४ वर्षीया अनमी भागरथी कुँवर आइतबार राति आफ्नै डेरामा मृत फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार राति करिब ८...

दार्चुलामा पहिराेले सडक अवरुद्ध, सवारी आवागमन ठप्प

काठमाडौँ –  दार्चुला–गोकुलेश्वर सडकखण्ड अन्तर्गत तेर्छालेक–रनेबास क्षेत्र आज बिहानदेखि पहिराेले अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमामा पर्ने उक्त स्थानमा ठूलो मात्रामा...

अस्ट्रेलियाको टप एण्ड टी-२० सिरिजमा नेपाल लगातार तेस्रो पराजय

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार तेस्रो पराजय व्यहोरेको छ। सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई ३१ रनले पराजित गरेको हो। टस हारेर...

लम्पी स्किन रोग फेरि तीव्र, ३३ जिल्लामा फैलिँदा १ हजार ५० पशु मृत्यु

काठमाडौँ – करिब साढे दुई वर्षअघि महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग अहिले फेरि तीव्र बन्दै गएको छ। पशु सेवा विभागका अनुसार साउन २६ सम्ममा देशका ३३ जिल्लामा लम्पी फैलिसकेको...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको छ। देशभर साधारणतया बदली...

दशैंका लागि १५ दिनअघि टिकट बुकिङ खुल्ने, त्यसअघिनै भाडा बढाइने

काठमाडौँ – घटस्थापनाभन्दा १५ दिनअघि नै टिकट बुकिङ खुला गर्ने तयारी गरिएको छ। आइतबार प्रतिनिधिसभाको भौतिक पूर्वाधार विकास समितिमा यातायात व्यवस्था विभागका निर्देशक नरहरी तिवारीले चाडपर्वमा हुने यात्रु चापलाई सहज...

सोरू गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको सोरू गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आइतबार अख्तियारले १२ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।...

विद्यालय शिक्षा विधेयकमा नमिलेका विषय टुङ्ग्याउन भोलि समितिमा छलफल हुने

काठमाडौं – विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भोलि सोमबार दिउँसो ३ बजे बस्ने भएको छ। विवादित विषयलाई थाती राख्दै समितिको सचिवालयले तयार...

नेवार समुदायको परिकार ‘यःमरी’ अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत

काठमाडौँ –  नेवार समुदायको परम्परागत परिकार यःमरी अभौतिक सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञप्ति जारी गर्दै यःमरीलाई सूचीकरणमा पारेको जानकारी दिएको हो...

गुन्डा नाइके राजु गोर्खाली काठमाडौंबाट पक्राउ

काठमाडौं – गुन्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको गरिएको...

सरकारद्वारा निःसन्तान उपचार (आईभीएफ) सेवा नियमनका लागि नयाँ मापदण्ड

काठमाडौं । किशोरीलाई आर्थिक प्रलोभनमा पारी अवैध रूपमा डिम्ब (अन्डा) बेचबिखन गर्ने गतिविधि बढेपछि सरकारले निःसन्तान उपचार (आईभीएफ) सेवा नियमन गर्न नयाँ मापदण्ड जारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

हिमालय टोल सुधार समाजको २२औं स्थापना दिवस सम्पन्न

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिका–९, काडाँघारीमा अवस्थित हिमालय टोल सुधार समाजको २२औं स्थापना दिवस विशेष कार्यक्रमका साथ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन नगर प्रमुख उपेन्द्र कार्कीले गर्नुभयो।...