युद्दकालमा बालबालिकाको प्रयोगलाई ‘युद्द अपराध’ घोषणा बारेको रिटलाई अग्राधिकार

काठमाडाैं – युद्दकालमा बालब अधिबक्ता डा. ज्ञान बस्नेत र अधिबक्ता श्यामकृष्ण मास्केले २०५२ फाल्गुण १ देखी २०६३ मंसिर ३ सम्म चलेको हिंसा र हत्याको राजनितिमा बालबालिका हरुको प्रयोगलाई ‘युद्द अपराध’...

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । निगमले...

संसद अधिवेशन अन्य गर्न सिफारिश गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले जारी संसद अधिवेशन अन्य गर्न सिफारिश गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सोमबारको वैठक बसेर राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष शिफारिस...

प्रधानमन्त्रीसँग उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार  थपलियासहितका पदाधिकारीले आज भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएका...

नेप्सेमा ५० अंकको गिरावट, १० अर्बको कारोबार

काठमाडौँ – नेप्सेमा आज ५० अङ्कको गिरावट आएको छ । आइतबार नेप्सेमा ५०.७३ अङ्कले घटेर २६३७.७९ विन्दुमा रोकिएको छ । आज ३२४ कम्पनिको कारोबार हुदा २ करोड ४८ लाख ४६...

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई थप व्यवसायिक बनाउन प्रयत्नशिल छौं- गृहमन्त्री लेखक

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उर्जाशिल र थप व्यवसायिक बनाउन प्रयत्नशिल रहेको बताएका छन् । आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित...

परराष्ट्रमन्त्री राणा क्यानडा जादै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा सोमवार क्यानडा भ्रमणमा जाने भएकी छिन् । परराष्ट्रमन्त्री राणा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा भाग लिन जान क्यानडा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।...

इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा कांग्रेस निकट बराल प्यानलसहित विजयी

काठमाडौं । इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन् । उनले निकटम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् ।...

इन्द्रजात्रा आजदेखि प्रारम्भ

काठमाडौँ  । आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ । हनुमानढोका...

कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

कैलाली –  कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–११ सिसैयाकी ५६ वर्षीया किष्नी चौधरीको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै घरमा मोटर चलाई कपडा धुने क्रममा...

डडेल्धुरामा एक जना मृत फेला

डडेल्धुरा – डडेल्धुरामा एक जना मृत अबस्थामा फेला परेका छन्। पर्शुराम नगरपालिका–५ परिगाउ महाकाली नदी किनारको छेउ पुर्तौली भन्ने भिर नजिक परिचय नखुलेका करिब २४ वर्षीय पुरुष मृत अबस्थामा फेला...

ताप्लेजुङ केन्द्रविन्दु भएर गएराती भूकम्प

काठमाडौ – ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराती १२ : ०८ मा भूकम्प गएको हो ।